घाटा बढे पनि हामी उपभोक्तालाई मन्द विष खुवाउँदैनौं

झन्डै तीन दशकअघि झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टाका केही स्थानीय जुर्मुराएपछि स्वतःस्फूर्त रूपमा भएको बचत संकलनबाट स्थापना भएको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अहिले देशकै नमुना सहकारीमध्येमा पर्छ । २०५० सालबाट सेवा थालेको एनएमसीले अहिले प्रदेश १ को झापा, मोरङ र इलामलाई मुख्य कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।११ अर्ब ८० करोड ५३ लाख रुपैयाँ कुल […]