राप्रपामा राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डा अघि बढाउनुपर्ने मत - Naya Patrika

राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजतन्त्र र हिन्दू राष्ट्रको एजेन्डालाई सशक्त बनाएर अघि बढे मात्रै पार्टीलाई पुरानो अवस्थामा फर्काउन सकिने आवाज उठेको छ । सोमबारबाट वीरगन्जमा जारी केन्द्रीय परिषद् बैठकमा राजतन्त्र र हिन्दू...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

चन्दा लिएर कसैलाई सांसद बनाएका छैनौं : राजेन्द्र लिङ्देन [अन्तर्वार्ता]

काठमाडौं :  लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। मतदातासमक्ष हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मागसहित आफ्नो सिद्धान्त, माग र कार्यसूची स्थापित गराउन निरन्तर आवाज उठाउँदै आएको र यसबीचमा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको लाभ यसपटक राप्रपालाई प्राप्त भएको छ।अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा एक स्थानमा म

हामी सेन्टरबाट अलिकति राइट छौँ, हामी त्यसमै उभिन्छौँ : अध्यक्ष लिङ्देन

लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । मतदातासमक्ष हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मागसहित आफ्नो सिद्धान्त, माग र कार्यसूची स्थापित गराउन निरन्तर आवाज उठाउँदै आएको र यसबीचमा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको लाभ यसपटक राप्रपालाई प्राप्त भएको छ ।गत मङ्सिर ४ गते भएको निर्वाचनमा राप्रपाका उम्मेदवार प्रतिनिधिसभामा प्रत्यक्ष

राजनीतिक विश्लेषक बराल भन्छन्,‘गणतन्त्रको विकल्प राजतन्त्र होइन’

काठमाडौँ – गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ। राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजतन्त्रको पक्षमा वकालत गर्नेमध्येको ठूलो दल हो। संसद्मा एक सिट रहेको दलको राजनीतिक कार्यदिशा नै राजतन्त्र र हिन्दू राज्यको पुनस्थापना भएको छ। […]

थापाको नयाँ पार्टीले राजतन्त्र बोक्ला ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताउनुभएको छ । थापाको नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने छ । विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा उहाँले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । उहाँले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई …

राप्रपा ज्ञानेन्द्रको दलाल हो, कमल थापालाई हटाउँदैमा राजतन्त्र फर्कँदैन  : मसाल

राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालले राप्रपालाई पूर्वराजा ज्ञानेन्द्रको दलाली गर्ने पार्टी बताएको छ । राजतन्त्र र हिन्दु राष्ट्रको मुद्दा नै कमजोर भएकाले राप्रपा कमजोर बनेको बताउँदै मसालले भनेको छ, ‘राप्रपाको नेतृत्वमा हुने हेरफेरले त्यो अवस्थामा कुनै फरक ल्याउने छैन ।’‘राप्रपाको महाधिवेशन पनि भर्खरै सम्पन्न भएको छ । त्यसमा पूर्व राजाद्वारा समर्थित पक्ष नै विजय भएको छ । पहिलेको नेतृत्वले राजतन्त्र र हिन्दू राष्ट्रका मुद्दाहरूलाई प्रभावशाली प्रकारले लैजान नसकेको भनेर नै

ओलीका कारण अहिले पनि देशमा गम्भीर प्रतिगमनको खतराः महामन्त्री सिंह

‘मध्यावधि निर्वाचनको बहानामा संसद् भङ्ग गर्ने देखावटी खेल मात्र हो। भित्री रहस्य हिन्दू राष्ट्र कायम गर्ने र राजतन्त्र पुनःस्थापना गर्ने हो’, महामन्त्री सिंहले भने...

धनगढीमा राजतन्त्र र हिन्दू राज्यको समर्थनमा प्रदर्शन

राजसंस्था र हिन्दू अधिराज्यको माग राख्दै धनगढीमा प्रदर्शन गरिएको छ । धर्म साझा, देश साझा र राजा साझा भन्ने आह्वानका साथ स्थानीयले धनगढीमा आज प्रदर्शन गरेका हुन् ।

हेटौँडामा राजावादीको प्रदर्शन, राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा नाराबाजी

बागमती प्रदेशको राजधानी हेटौँडामा राजावादीहरूले प्रदर्शन गरेका छन् । राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शन

संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै धनगढीमा बिहीबार प्रदर्शन गरिएको छ । सुदूरपश्चिम