बत्ती आउने-जाने समस्या बढ्यो, के गर्दैछ प्राधिकरण ?
१ पुस, काठमाडौं । विद्युत प्राधिकरणले पछिल्ला दिनमा विद्युत उपभोग बढाउन उपभोक्तालाई लगातार आग्रह गरिरहेको छ । तर, विद्युत आपूर्तिको नियमिततामा भने उसले आश्वस्त तुल्याउन सकेको छैन ।
केही दिनयता बेला-कुबेला झ्याप्झ्याप बिजुली जाने समस्याले राजधानीकै …
मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । वीरगञ्जको वृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो । नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरिएको थियो ।साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित र योजनाबद्ध विकासका लागि वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरी काम अगाडि बढाइएको हो । महानग
वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ। वीरगञ्जको बृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो । नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरिएको थियो । साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित र योजनाबद्ध विकासका […]
नेपाल विद्युत प्राधिकरण स्थापना भएको ३७ वर्ष पुरा भएको छ । आजदेखि विद्युत प्राधिकरण ३८ औं वर्ष प्रवेश गरेको हो ।यसैबीच आज प्राधिकरणले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा ३७ औं वार्षिकोत्सव मनाउने क्रममा कैद गरिएका तस्वीरहरूलाई यहाँ समावेश गरेका छौं :
गोरखा नगरपालिकाले विकास प्राधिकरण गठनको अभ्यास सुरु गरेको छ। लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तीव्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी दिए।...
प्रतिनिधि सभामा आज नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) टुक्र्याउने दुई वटा विधेयक पेश हुँदैछ । हालको प्राधिकरणलाई छुट्टाछुट्टै दुई वटा संस्था बनाउने गरी तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तर्फबाट ‘नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६’ र ‘हवाई सेवा प्राधिकरण विधेयक २०७६’ संसदमा पेश हुन लागेको हो । उक्त विधेयक संसदको बहुमत सदस्यबाट पारित भए हालको नागरिक उड्ययन प्राधिकरण दुई संस्थामा रुपान्तरण हुनेछन् । तर, प्राधिकरणका कर्मचारीहरुले भन
नेपाल नागरिक उड्डयन प्राधिकरण विधिवत् रूपमा १६ पुस, २०५५ सालमा हवाई विभागबाट सहज निर्णय प्रक्रिया र छरितो संगठनको कल्पना गरेर स्थापना भएको हो । तर, अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनको सँघारमा छ । कसैको चाहना यो पनि होला कि विभाजन नहोस् । कसैको चाहना यो पनि होला कि विभाजन होस् । तर यो हेर्नुपर्ने […]