काठमाडौं– जति टाढा उति देशको माया गाढा । यो उक्ति खासमा लामो समय अष्ट्रेलिया बसोबास गरेका खेम शर्मालाई सुहाउँछ । किनकि उनको कर्म विदेशी भूमिमा भए पनि स्वदेशको मुहान फेर्ने काममा बढी केन्द्रित छ । तर अहिले पनि केही वर्षदेखि यहाँ नेपालमै बस्न थालेका छन् । केही नयाँ गरौँ, देशको मुहार फेरौँ भन्ने ध्येयका कारण […]
शालाक्य (नाक–कान–घाँटी) विशेषज्ञका रूपमा कार्यरत डा. पौडेलको दरबन्दी आयुर्वेद चिकित्सालय नरदेवीमा रहेको छ। उनी लामो समयदेखि मन्त्रालयमा काजमा कार्यरत रही नीति निर्माण र अनुगमनको क्षेत्रमा सक्रिय थिए।