विकास साझेदार भित्र्याउन गोरखा नगरपालिकामा प्राधिकरण गठन

गोरखा नगरपालिकाले विकास प्राधिकरण गठनको अभ्यास सुरु गरेको छ। लगानीकर्तालाई नगरपालिकामा भित्र्याउने र विकासको गतिमा तीव्रता दिने उद्देश्यले विकास प्राधिकरण गठन गर्न लागिएको मेयर राजनराज पन्तले जानकारी दिए।...