नागरिक उड्ययन प्राधिकरण टुक्र्याउने दुई विधेयक संसदमा

प्रतिनिधि सभामा आज नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) टुक्र्याउने दुई वटा विधेयक पेश हुँदैछ । हालको प्राधिकरणलाई छुट्टाछुट्टै दुई वटा संस्था बनाउने गरी तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको तर्फबाट ‘नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६’ र ‘हवाई सेवा प्राधिकरण विधेयक २०७६’ संसदमा पेश हुन लागेको हो । उक्त विधेयक संसदको बहुमत सदस्यबाट पारित भए हालको नागरिक उड्ययन प्राधिकरण दुई संस्थामा रुपान्तरण हुनेछन् । तर, प्राधिकरणका कर्मचारीहरुले भन