धर्नामा रहेका वकिल र सुरक्षाकर्मीबीच सर्वोच्च परिसरमा धकेलाधकेल

काठमाडौँ – सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका नेपाल बार एसोसिएसनका वकिल र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका वकिहरुले अदालतभित्रै आन्दोलन गर्न पाउनुपर्ने माग गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा वकिल र प्रहरीबीच धकेलाधकेल भएको हो । विरोध प्रदर्शनमा उत्रिएका वकिलले यसअघि नेपाल बार एसोसिएसनमा सञ्चालन गर्ने कोणसभा […]

सम्बन्धित सामग्री

काला वकिल मुर्दावाद भनेपछि सर्वोच्च अदालतबाट एक महिला पक्राउ

काठमाडौं : सर्वोच्च परिसरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमातारा बराल रहेकी छिन्।  उनले परिसरमा  उनले वकिलहरूको विरोध कार्यक्रममा पुगेर  काला वकिल मुर्दावाद भन्दै नारा लगाएकी थिइन्।  उनले चोलेन्द्रको पक्षमा पनि नारा लगाएकी थिइन्।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जादैँ छन्।उनी सर्वोच्च आउने भनेपछि नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल

मुख्य न्यायाधिवक्ता नै निजी वकिल

प्रदेश सरकारका कानुनी सल्लाहकार अर्थात् मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले निजी वकिल बनेर मुद्दामा बहस गरेका छन्। सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक नियुक्ति विवादको मुद्दामा संविधान र कानुनविपरीत झाले निजी वकिलको रूपमा आइतबार बहस गरेका हुन...

भारत : हिजाब विवादमा अहिले नै सुनुवाइ नहुने, सर्वोच्च अदालतले बतायो कारण

कर्नाटकबाट सुरु भएको हिजाब विवादमा तत्काल सुनुवाइका लागि सर्वोच्चमा याचिका दायर गरिएको थियो । तर सर्वोच्च अदालतले होलीको छुट्टीपछि मात्रै सुनुवाइसँग जोडिएको याचिकालाई सूचीबद्ध गर्नेबारे विचार स्पष्टिकरण दिएको छ ।उजुरीकर्ताका वकिल सञ्जय हेगडेले अदालतसँग यो मामिलामा तत्काल सुनुवाइको माग गरेका थिए । तर सर्वोच्च अदालतले होलीपछि नै यसबारे कहिले सुनुवाई हुनेछ भनेर निश्चित गर्नेछ ।यसअघि कर्नाटक उच्च अदालतले मंगलबार छात्राहरुको याचिका खारेज गर्दै हिजाब इस्लामको अनिवार्य हिस्सा नभएको बताएको थियो ।

सर्वोच्चमा वकिल र प्रहरीबीच धक्कामुक्का, केही वकिल घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच धक्का मुक्का भएको छ । धक्का मुक्कामा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् । कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच धक्का मुक्का भएको हो । एकछिनको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन् । आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।उनी

सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो । झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै

सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच धकेलाधकेल

न्युज अफ नेपाल, काठमाडौं । नेपाल बार एसोसिएसनले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन आज पनि धर्ना जारी राखेको छ ।बुधवार प्रधानन्यायाधीश जबरालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको बारले आज सर्वोच्चको दोस्रो गेटमा पनि अवरोध गर्ने प्रयास गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणालाई अदालत प्रवेश गर्न नदिन वैकल्पिक गेटमा पुगेका वकिल र प्रहरीबीच आज पनि […]

सर्वोच्च परिसरमा बारको नाराबाजी, झडपमा ६ वकिल घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको झडपमा ६ वकिल घाइते भएका छन् । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ ।  बारका एक पदाधिकारीका अनुसार सर्वोच्चको मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि दुई

सर्वोच्चमा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते

काठमाडौँ । सर्वोच्च अदालतमा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बारले जनाएको छ । प्रहरीको लाठी चार्जबाट उनीहरू […]

सर्वोच्चमा केही वकिल उत्रिए सेतो पट्टी बाँधेर

काठमाडौं : नेपाल बार एसोसिएसनले कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि विरोध गर्दा केही वकिल भने सेतोपट्टी बाँधेर बार अगाडि उत्रिएका छन्। कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै आजबाट आन्दोलन थालेका हुन्। 'बाजे वकिल' को नामबाट चिनिएका कृष्णप्रसाद भण्डारी, पूर्वसभामुखसमेत रहेका दमननाथ ढुंगानालगायत कालोपट्टी बाँधेर विरोधमा उत्रँदा भूमिनन्द…

इजलासमा प्रधानन्यायाधीशलाई कुर्दै वकिल, भित्र सर्वोच्च बारसँग परामर्श

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा परामर्शमा रहेकाले प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथिको सुनुवाइ शुरू हुन ढिलाइ भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठका सम्बन्धमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफल गरिरहेका हुन् । नेकपा दर्ता बदरसम्बन्धी फैसला गरेका न्यायाधीश श्रेष्ठ र उक्त मुद्दालाई पुनरवलोकनको निस्सा नदिने न्यायाधीश केसी इजलासमा बस्न नमिल्ने जिकिर रिट निवेदक पक्षका वकिलहरूको छ । सोही सम्बन्धमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार...