सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो । झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै

सम्बन्धित सामग्री

मिर्चैयामा स्थानीय र प्रहरीबीच  झडप, दुई दर्जन घाइते

उठिबासविरुद्ध धर्नामा बस्न गएका स्थानीय र प्रहरीबीच झडप हुँदा सिरहाको मिर्चैयामा बिहीबार दिउँसो पाँचजना प्रहरीसहित दुई दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन्।  मिर्चैया नगरपालिका ५ मा पर्ने पुरानो बजारको स्थापना हुँदादेखि...

न्युयोर्कको घरमा लागेको आगो निभाउने क्रममा करिब २ दर्जन अग्निनियन्त्रक घाइते

न्युयोर्कको एउटा घरमा लागेको आगो निभाउने क्रममा करिब २ दर्जन अग्निनियन्त्रक घाइते भएका छन् । न्युयोर्क सिटीका कम्तिमा २२ जना अग्निनियन्त्रकहरू घाइते भएका छन् भने तीनजनको अवस्था गम्भीर रहेको छ । स्टेटन आइल्याण्डको डुप्लेक्समा शुक्रबार दिउँसो ठूलो आगोसँग लड्दा उनीहरु घाइते भएका हुन् । दिउँसो करिब १ः३० बजे डुप्लेक्सको दुबै तर्फ आगलागी भएको थियो । […]

सर्लाहीको गोडैतामा झडप हुँदा एकको मृत्यु, आधा दर्जन घाइते

सर्लाहीको गोडैता स्थानीय दुई समुहबीच झडप हुँदा एकजनाको ज्यान गएको छ। भने आधा दर्जन घाइते भएका छन्। शनिबार राति गोडैटा नगरपालिका–६ स्थित गाउँमा स्थानीय दुई समुहबीच झडप भएको हो।  झडपको क्रममा ढुंगाले...

सर्लाहीमा पुलबाट बस खस्दा चार जनाको मृत्यु, तीन दर्जन यात्रु घाइते

सर्लाही- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीकाे फुलजाेर खाेलाकाे पुलबाट बस खस्दा चार जनाकाे मृत्यु भएकाे छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चार जनाकाे शव पाेष्टमार्टमका लागि मलंगवा पठाइएकाे र घाइतेहरूकाे लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेकाे ना४ख ८५५५ नम्बरकाे यात्रुबस आइतबार बिहान पुलबाट […]

सर्लाहीकाे हरिवनमा राेकिराखेकाे ट्याक्टरमा बस ठाेक्कियाे, दुई दर्जन यात्रु घाइते

सर्लाही । पूर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीकाे हरिवनमा उखु बाेकेकाे ट्याक्टरमा यात्रुबाहक बस ठाेक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर छ । बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेकाे लु २ ख ४७५७ नम्बरकाे बस दुर्घटनामा परेकाे हाे । हरिवन-९, सुखेपाेखरीमा बिग्रिएर राेकी राखेकाे ज २ त ७८१ नम्बरकाे ट्याक्टरमा बसले […] The post सर्लाहीकाे हरिवनमा राेकिराखेकाे ट्याक्टरमा बस ठाेक्कियाे, दुई दर्जन यात्रु घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक.

माहुरीको टोकाइबाट १ दर्जन घाइते

रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का युवाहरू राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, शिवसंकर साह, पारस साहलगायत छन् । त्यस्तै ३ जना बालबालिका र एक जना महिला पनि घाइते भएको बताइएको छ ।घाइतेमध्ये केहीको प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र केहीको निजी अस्पतालमा उपचार भइरहेको पीडित मध्येका राकेश गिरिले रातोपाटीलाई बताएका छन् । केही उपचार पछि निको भैसकेका छन्

जग्गाको विषयमा झडप हुँदा एक दर्जन व्यक्ति घाइते, ८ वटा मोटरसाइकल जलाइयो

वीरगंज : रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ मा दुई पक्षबीच झडप हुँदा एक दर्जन व्यक्ति घाइते भएका छन्। झडपको क्रममा ८ वटा मोटरसाइकल जलाइएको छ। ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डीएसपी लिलाराज लामिछानेका अनुसार छिमेकीबीच जग्गाको विषयमा शुरु भएको झगडा झडपमा परिणत भएको थियो। झडपमा घाइते हुनेहरुमा स्थानीय श्रीराम चौधरी,…

रौतहटमा पानीको विवादमा झडप– डेढ दर्जन घाइते, २ पक्राउ

पानीको विषयमा विवाद हुँदा रौतहटको मौलापुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । झडपमा डेढ दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । मौलापुर १ मर्यादपुरका  भुवाली साह सोनार र हृदय नारायण यादव बीच आज बिहान वर्षाको पानीको निकासको विषयमा विवाद भएको थियो । सोही विवाद बढ्दै झडपमा परिणत भएको हो ।स्थानीय भुवाली साह सोनारले मान्य विवादमा विपक्षी हृदय नारायण यादवको पक्षमा  मौलापुर १ मर्यादपुरका वडा अध्यक्ष रामप्रवेस यादव र उनका दर्जनौं मानिस बांँस

भूकम्पले घर भत्किँदा चार जना घाइते, एक दर्जन घरमा क्षति

लमजुङ।मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको ५.८ रिक्टरको भूकम्पले घर भत्किँदा विभिन्न स्थानका चार जना घाइते भएका छन्।घाइते हुनेमा बेँसीशहर नगरपालिका–६ का ३६ वर्षीया उमा गुरुङ,चितीकी ८३ वर्षीय खकाकुमारी पाण्डे,वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ ठुलीबेँसीका २२ वर्षीय गोविन्द्र अधिकारी छन्।घाइतेहरुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।भूकम्पबाट एक दर्जन घरमा क्षति पुगेको छ।