सर्वोच्चमा केही वकिल उत्रिए सेतो पट्टी बाँधेर

काठमाडौं : नेपाल बार एसोसिएसनले कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि विरोध गर्दा केही वकिल भने सेतोपट्टी बाँधेर बार अगाडि उत्रिएका छन्। कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजिनामा माग्दै आजबाट आन्दोलन थालेका हुन्। 'बाजे वकिल' को नामबाट चिनिएका कृष्णप्रसाद भण्डारी, पूर्वसभामुखसमेत रहेका दमननाथ ढुंगानालगायत कालोपट्टी बाँधेर विरोधमा उत्रँदा भूमिनन्द…

सम्बन्धित सामग्री

भारतमा संसद उद्घाटनको विषय सर्वोच्चमा पुग्यो, मोदीविरुद्ध फैसला गर्न अनुरोध

वकिल सीआर जया सुकिनले सर्वोच्चमा मोदीविरुद्ध निवेदन दिएका हुन् । उनका अनुसार संसद उद्घाटनमा राष्ट्रपतिलाई निमन्त्रणा नदिएर लोकसभा सचिवालयले संविधानको उल्लंघन पनि गरेको छ ।

काला वकिल मुर्दावाद भनेपछि सर्वोच्च अदालतबाट एक महिला पक्राउ

काठमाडौं : सर्वोच्च परिसरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमातारा बराल रहेकी छिन्।  उनले परिसरमा  उनले वकिलहरूको विरोध कार्यक्रममा पुगेर  काला वकिल मुर्दावाद भन्दै नारा लगाएकी थिइन्।  उनले चोलेन्द्रको पक्षमा पनि नारा लगाएकी थिइन्।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जादैँ छन्।उनी सर्वोच्च आउने भनेपछि नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल

प्रतिवादी वकिल सहायक कामु प्रधानन्यायाधीश

काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले ११ वर्ष पुरानो भ्रष्टाचार मुद्दाको मिसिल मगाउने आदेश मंगलबार गरेको छ। २०६८ साल असोज ३० गते दिनेशनाथ चालिसेसमेत ९ जनाविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा न्यायधीशद्वय बमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मिसिल मगाउने आदेश दिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध उतिबेला सर्वोच्चमा पुनरावेदन दर्ता गराएको […]

सर्वोच्चमा वकिल र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत अगाडि नेपाल बार एसाेसियसनका वकिलहरु र प्रहरीबीच घम्साघम्सी भएको छ। सत्ता गठबन्धनले प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेलगत्तै नेपाल बार एसाेसियसनका वकिलहरुले आज भौतिक आन्दोलन पुन: सरु गरेका थिए। काेराेना भाइरस संक्रमणकाे तेस्राे लहरसँगै स्थगित बारकाे आन्दाेलन आइतबारदेखि पुन: सुरु गरिएकाे हाे। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलित वकिलहरु […]

रातोपाटी ब्रिफिङ : सर्वोच्चमा तनाव कायमै, एमसीसीको विरोधमा प्रदर्शन

रातोपाटी डटकमको सन्ध्याकालीन बुलेटिन ‘रातोपाटी ब्रिफिङ’मा सबैलाई स्वागत छ । आज मिति २०७८ साल मंसिर ३ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ ।१.सर्वोच्चमा तनाव कायमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच शुक्रबार पनि अदालत परिसरमा तनाव भएको छ । झडपमा कानुन व्यावसायी लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् ।कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाक

सर्वोच्चमा वकिल र प्रहरीबीच धक्कामुक्का, केही वकिल घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच धक्का मुक्का भएको छ । धक्का मुक्कामा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् । कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच धक्का मुक्का भएको हो । एकछिनको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन् । आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।उनी

सर्वोच्चमा प्रहरीको हस्तक्षेप, बारका अध्यक्षसहित एक दर्जन वकिल घाइते

सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो । झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते भएका हु्न् । श्रेष्ठले प्रहरीले लठ्ठीले छातीमा घोचेर ठेलेको बताए । वकिलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै

सर्वोच्चमा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते

काठमाडौँ । सर्वोच्च अदालतमा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बारले जनाएको छ । प्रहरीको लाठी चार्जबाट उनीहरू […]

झाँक्रीको पक्राउविरूद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा

झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेको झाँक्रीका अर्का वकिल गोविन्द बन्दीले जानकारी दिए।