विश्वका १ अर्ब ५० करोडभन्दा धेरै प्रयोगकर्ताले प्रयोग गर्ने गुगलको लोकप्रिय इमेल सेवा जिमेल सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सर्भिस पनि हो । आम सर्वसाधारण इन्टरनेट प्रयोगकर्ताको पहिलो रोजाइमा रहेको जिमेलमा कतिपय यस्ता निकै कामलाग्ने फिचरहरु छन् जसका बारेका धेरैलाई थाहा नहुन सक्दछ । जिमेलमा रहेका यस्तै उपयोगी र कामलाग्ने ४ विशेष फिचर यस्ता छन् […]