‘प्रोटन साँगा’ सार्वजनिक, यस्ता छन् फिचर्स

२९ पुस, काठमाडौं । बहुप्रतिष्ठित सेडान गाडी ‘प्रोटन साँगा’ नेपाली बजारमा सार्वजनिक भएको छ । प्रोटोनका लागि नेपालको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले बुधबार भर्चुअल माध्यममार्फत साँगा सार्वजनिक गरेको हो । भर्चुअल माध्यमका साथसाथै कम्पनीले आफ्नो आधिकारीक फेसबुक पेज, युट्यूव, भाइबरलगायतका सामाजिक सञ्जालहरुमार्फत समेत एकैसाथ साँगा सार्वजनिक गरेको हो । हालैमात्र सार्वजनिक साँगा चर्चित मलेशियन ब्राण्ड ‘प्रोटोन’को […]

सम्बन्धित सामग्री

इन्स्टाग्राममा नाबालिगको लागि अब ‘टीन अकाउन्ट’, यस्ता छन् फिचर्स

काठमाडौं । लोकप्रिय सोसल मिडिया प्लेटफर्म इन्स्टाग्रामले एक महत्वपूर्ण घोषणा गरेको छ, जसमा नाबालिगहरुको इन्स्टाग्राम अकाउन्टमा अत्यन्तै महत्वपूर्ण फेरबदल गरिँदैछ । यो नयाँ सर्भिसको मद्दतले नाबालिगहरुलाई अनलाइन दुनियाँका कारण हुने नोक्सानीबाट बचाउने प्रयास इन्स्टाग्रामको छ । उसो …

एप्पलले ल्यायो नयाँ कम्प्युटर, यस्ता छन् फिचर्स

अमेरिकी कम्पनी एप्पलले २४ इन्चको नयाँ आइप्याक कम्प्युटरको सार्वजनिक गरेको छ । सन् २०२१ मा सार्वजनिक भएको आइम्याककै अद्यावधिक संस्करणको रुपमा रहेको यो कम्युटरमा एम थ्री चिपको प्रयोग गरिएको छ । त्यसैले यो कम्प्युटरको स्पीड अघिल्लो …

यामाहा एरोक्स १५५ अल्टिमेट बाइकिङको विक्री शुरु, यस्ता छन् विशेषता

काठमाडौं । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट बाइकिङ विक्री शुरु गरेको छ ।  यामाहाको आधिकारिक शोरूमहरूबाट स्कुटर किन्न र बुक गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।  विक्री प्रारम्भको अवसरमा एमएडब्लु इन्टरप्राइजेजका सीईओ राजु क्षेत्रीले भने, ‘एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड हो । यसले नयाँ र अनुभवी राइडरहरू दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागि नयाँ स्ट्यान्डर्ड स्थापित गरेको छ ।’  यस्ता छन् विशेषता  उक्त स्कुटरमा विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइन तथा गति र शक्तिको सम्मिश्रण रहेको कम्पनीको भनाइ छ ।  यामाहा एरोक्स १५५ मा लिक्विड कुल्ड इन्जिन रहेको छ । यसमा १२० किमी प्रतिघन्टाको गतिमा चल्ने कम्पनीले जानकारी दिएको छ । साथै यसले चालकहरूाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ ।  एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रुमेन्ट स्क्रिन राखिएको छ । यसले चालकहरूलाई सडकमा हुँदा मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानलगायतको जानकारी ट्र्याक गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ ।  स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ । यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्ने कम्पनीको भनाइ छ ।  स्कुटरमा इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप–स्टार्ट गर्ने विधि, परिष्कृत सुरक्षाको लागि एबीएससँग फ्रन्ट डिस्क ब्रेकलगायत फिचर्स छन् । यामाहा एरोक्स १५५ रेसिङ ब्लू, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याक गरी तीन रङमा उपलब्ध रहेको र यसको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

आइफोन–१४ भदौ २३ मा सार्वजनिक हुँदै, यस्ता छन ‘फिचर्स’

काठमाडौं, भदौ १० । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ भदौ २३ मा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिज सार्वजनिक गर्न लागेको हो । कस्ता छन आइफोन १४ मा फिचर्स ? गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्याउनुअधि नै आइफोन १४ का विषयमा विभिन्न खाले […]

सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस-२२, यस्ता छन् फिचर्स

दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजका ३ नयाँ फोन बुधबार फेब्रुअरी ९ मा सार्वजनिक गरेको छ । एक भर्चुअल कार्यक्रममार्फत् सामसुङले ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजनिक गरेको हो । सन् २०२२ को पहिलो सार्वजनिकीकरण कार्यक्रममा सार्वजनिक भएका एस २२ सिरिजका फोनसँगै सामसुङले ग्यालेक्सी नोट सिरिज भने […]

यी हुन् जिमेलका निकै काम लाग्ने ४ फिचर्स

विश्वका १ अर्ब ५० करोडभन्दा धेरै प्रयोगकर्ताले प्रयोग गर्ने गुगलको लोकप्रिय इमेल सेवा जिमेल सबैभन्दा धेरै प्रयोगकर्ता भएको इमेल सर्भिस पनि हो । आम सर्वसाधारण इन्टरनेट प्रयोगकर्ताको पहिलो रोजाइमा रहेको जिमेलमा कतिपय यस्ता निकै कामलाग्ने फिचरहरु छन् जसका बारेका धेरैलाई थाहा नहुन सक्दछ । जिमेलमा रहेका यस्तै उपयोगी र कामलाग्ने ४ विशेष फिचर यस्ता छन् […]

टिभिएसको इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् विशेषता

सेतो रङ्गको यो स्कुटरमा हाइटेक फिचर्स दिइएको भारतीय संचार माध्यम जिबिजले जनाएको छ।

प्रोटोन साँगा नेपालमा सार्वजनिक गर्दै जगदम्बा मोटर्स, यस्ता छन् विशेषता

प्रोटोनको नेपालका लागी आधिकारिक विक्रेता जगदम्बा मोटर्सले चर्चित मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको बहु–प्रतिक्षित मोडल “प्रोटोन साँगा“ बुधवार सार्वजनिक गर्ने भएको छ । जगदम्बाले बुधवार भर्चुअल माध्यमबाट प्रोटोन साँगा सार्वजनिक गर्ने जनाएको हो । बुधवार साँझ ५ बजे पश्चात प्रोटोन कार्स नेपालको आधिकारिक फेसबुक र युट्युब पेज मार्फत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ । प्रोटोन साँगा उत्कृष्ट फिचर्स तथा डिजाइनले भरिपूर्ण र संसारभर एकदमै ज्यादा मात्रामा रुचाइएको सेडान हो  । यसका एक्स्टिरियर देखि...

सबैभन्दा छोटो फोन सार्वजनिक, यस्ता छन् फिचर्स

भारतमा सबैभन्दा छोटो फोन सार्वजनिक गरिएको छ। Elari NanoPhone C नाम राखिएको यस फोनलाई NanoPhone नामक कम्पनीले तयार पारेको हो भने यसलाई भारतिय इ­कमर्श साइट Yerha.com राखिएको छ। यो फोन डेविट वा क्रेडिट कार्डको साइज भन्दा पनि सानो रहेको छ। यसको मूल्य ३ हजार ९ सय ४० भारु अर्थात करिब ६ हजार ३ सय रुपैंयाँ…