भारतमा सबैभन्दा छोटो फोन सार्वजनिक गरिएको छ। Elari NanoPhone C नाम राखिएको यस फोनलाई NanoPhone नामक कम्पनीले तयार पारेको हो भने यसलाई भारतिय इकमर्श साइट Yerha.com राखिएको छ। यो फोन डेविट वा क्रेडिट कार्डको साइज भन्दा पनि सानो रहेको छ। यसको मूल्य ३ हजार ९ सय ४० भारु अर्थात करिब ६ हजार ३ सय रुपैंयाँ…