३ हजार कर्मचारी कटौती गर्ने एसएपीको घोषणा

काठमाडौं । जर्मन टेक कम्पनी एसएपी (साप)ले यो वर्ष तीन हजार कर्मचारी कटौती गर्ने भएको छ । यो संख्या उसको कुल कर्मचारीको २.५ प्रतिशत हो । यसअघि गुगल, माइक्रोसफ्ट र अमेजन जस्ता टेक कम्पनीले पनि कर्मचारी कटौती गर्ने निर्णय गरेका छन् । सापमा विश्वभरबाट गरी करिब १२ हजार कर्मचारी छन् । उनीहरुमध्ये झण्डै ३ हजारको […]

सम्बन्धित सामग्री

९ हजार कर्मचारी हटाउँदै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना घोषणा गरेका हुन्। एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन्। यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो। कुन […]

नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना सोमबार घोषणा गरेका हुन् । एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन् । यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने …

डिज्नीले ७ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । अमेरिकी मिडिया कम्पनी डिज्नीले ७ हजार कर्मचारी कटौती गर्ने भएको छ । डिज्नीका सीईओ बब इगरले डिज्नी प्लसको स्ट्रिमिङ सेवालाई नाफामा लैजान र साढे ५ अर्ब अमेरिकी डलर बराबरको लागत जोगाउनका लागि कर्मचारी कटौती गर्न लागेको बताए । गत नोभेम्बरमा डिज्नीमा फर्केका बबले कम्पनीको वित्तीय विवरण सार्वजनिक गर्दै कर्मचारी कटौतीको घोषणा गरेका हुन् […]

१८ हजार कर्मचारी कटौती गर्ने अमेजनको घोषणा

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई बिदा गर्ने बताएको हो । कम्पनीका प्रमुख कार्यकारी एण्डी ज्यासीले कम्पनीका तीन लाख कर्मचारी मध्ये ६ प्रतिशत अर्थात १८ हजार रोजगारी कटौती गर्ने बताएका हुन । यही […]

फेसबुककाे मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटाैती गर्ने

काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । यस वर्षको तेस्रो त्रैमासिक रिपोर्टमा पनि निरन्तर घाटामा गएपछि मेटाले आफ्ना कर्मचारीको १३ प्रतिशत अर्थात् ११ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।  मेटामा अहिले ८७ हजार जनाभन्दा धेरै कर्मचारी रहेका छन् । पहिलो चरणमा ११ हजार कर्मचारी कटौती गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बताउनुभएको छ । उहाँले कर्मचारीप्रति माफी माग्दै कम्पनीको असहज अवस्थाका कारण जागिरबाट निक...

रेसुङ्गा क्याम्पसले ९ जना शिक्षक र कर्मचारी हटाउने, आर्थिक सङ्कटको घोषणा

गुल्मी । आर्थिक सङ्कटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने भएको छ । आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै ३० साउनको सञ्चालक समिति बैठकले आर्थिक सङ्कटकालको घोषणा गरेको थियो । क्याम्पसले शिक्षक र कर्मचारी गरी ९ जना कटौती गर्ने भएको हो । सञ्चालक समितिले शिक्षक र कर्मचारीलाई स्वेच्छिक […]

रेसुंगा क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने

२३ भदौ, गुल्मी । आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले शिक्षक र कर्मचारी कटौती गर्ने भएको छ । आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै ३० साउनको सञ्चालक समिति बैठकले आर्थिक संकटकालको घोषणा गरेको थियो । क्याम्पसले शिक्षक र कर्मचारी गरी ९ जना कटौती गर्ने भएको हो । सञ्चालक समितिले शिक्षक र […]

रेसुंगा क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने

आर्थिक संकटमा परेको गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको छ । ऋणमा डुबेपछि २९ साउनमा आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसले नौ प्राध्यापक र कर्मचारी कटौती गर्ने भएको हो ।क्याम्पसले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी तत्कालीन तथा दीर्घकालीन समाधानको रूपमा प्राध्यापक र कर्मचारी कटौती गर्ने जानकारी दिएको हो । क्याम्पसलाई मासिक रूपमा […]

कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

काठमाडौं, जेठ २७ । संघीय सरकारले आर्थिक वर्ष २०७९\०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् । प्रशासनविज्ञहरू भन्छन्, ‘सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती […]

कर्मचारी कटौती गर्ने घोषणा तर ४ हजार दरबन्दी थप

संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४ हजार दरबन्दी थप गरिएका छन् । प्रशासनविज्ञहरू भन्छन्, 'सरकारको घोषणा व्यबहारमा लागु हुन कठिन छ। किनभने सरकारले पवित्रले मनले कर्मचारी कटौती गर्ने घोषणा गरेको होइन । केबल यो नारा मात्र हो ।'संघीय संघीय मामिला मन्त्रालयका अनुसार कर्मचारी समायोजन भएयता झण्डै ४ वर्षको अवधिमा केन्द्रमा दरबन्दीको संख्या