अमेरिकाको लस भेगासमा भएको विश्वको सबैभन्दा ठूलो कन्जुमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२२) मा यो पटक अमेजन, फेसबुक, गुगल, इन्टेल, माइक्रोसफ्टलगायतका ठूला कम्पनीहरूले भौतिक रुपमा उपस्थिति जनाएनन् । कोरोना भाइरस महामारीको कारण एक दिन अगावै सकिएको प्रदर्शनीमा विश्वका अन्य विभिन्न कम्पनीहरूले उपस्थिति जनाएका छन् र इलेक्ट्रोनिक्स उपभोक्ताहरू बीच धेरै नयाँ तथा स्मार्ट प्रविधिहरू पेस गरेका छन् […]