भारतमा कोरोनाविरुद्धको लडाइँमा सरकारको साथमा उभिए ठूला व्यापारी

एजेन्सी। अनियन्त्रित बन्दै गएको कोरोनाविरुद्धको लडाइँमा भारतका ठूला व्यापारीले सरकारलाई साथ र सहयोग गर्न थालेका छन्। उनीहरुले स्वास्थ्य उपकरण हवाईजहाजबाट ल्याउने, मेडिकल अक्सिजन निर्माण तथा अस्पताल बनाउनेसम्मको काम गर्न थालेका हुन्। अमेजन, गुगल, टाटा सन्स, रिलायन्स इन्डस्ट्रिज तथा अडाणी गु्रपलगायतले भारतमा अस्पताल बनाउनुका साथै विदेशबाट अक्सिजन आपूर्तिमा मद्दत गरेका छन्। व्यापारीले आर्थिक सहायता पनि उत्तिकै गरेका छन्।

सम्बन्धित सामग्री