सुमार्गीद्वारा ब्लड क्यान्सर पीडितलाई ५० हजार सहयोग

हेटौँडा : ब्लड क्यान्सर पीडित मकवानपुर जिल्ला क्रिक्रेट संघका कोषध्यक्ष निरज श्रेष्ठको उपचारको लागि संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीले ५० हजार सहयोग गरेका छन्। मकवानपुर जिल्ला खेलकुद विकास समितिमा आइतबार आयोजित कार्यक्रममा सुमार्गीले बिरामी श्रेष्ठका बुवा दामोदर श्रेष्ठलाई रकम हस्तान्तरण गरेका हुन्। श्रेष्ठ हाल भारतको नयाँ ...

सम्बन्धित सामग्री

‘पाँच वर्षमुनि र १३ वर्षमाथिका बालबालिकामा बढी ब्लड क्यान्सर देखिन्छ’ (भिडियो )

नेपालमा कति बालबालिका क्यान्सरको जोखिममा छन् ? तथ्यांक पाउन सकिदैन । यद्यपि चिकित्सकहरुका अनुसार ब्लड क्यान्सरका कारण अस्पताल पुग्ने बालबालिकाको संख्या बढ्दो छ । खासमा बालबालिकालाई के कारणले ब्लड क्यान्सर हुन्छ ? यसको लक्षण के हुन्छ ? कुन अवस्थामा यसको उपचार संभव हुन्छ ? यावत् विषयमा हेमाटोलोजिस्ट–अंकलोजिस्ट डा. ऋतु लामिछानेसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले  गरेको कुराकानी […]

किन हुन्छ ब्लड क्यान्सर ? यसरी हुन्छ रोकथाम र उपचार

रगतमा विभिन्न रक्तकोषिका हुन्छन् । रातो रक्तकोषले अक्सिजनलाई शरीरका विभिन्न भागमा पु¥याउने काम गर्छ । साथै, अंगहरूलाई सक्रिय बनाउँछ । त्यस्तै, सेतो रक्तकोषले रोगसँग लड्ने र रोगप्रतिरोधी क्षमता बढाउँछ । प्लेटलेट्सले रगत धेरै बग्न...

‘ब्लड क्यान्सर हुँदैमा जीवन समाप्त हुँदैन’

पछिल्लो समय खानपान तथा व्यस्त जीवनशैलीको कारणले मानिसमा क्यान्सरको समस्या बढ्दै गएको छ। शरीरका विभिन्न भागमा क्यान्सर हुने गरेको पाइन्छ। त्यो मध्ये एक हो ब्लड क्यान्सर। सामान्यतया रगत कम्पोजिसनको आधारमा हेर्दा प्रमुख तीन कोशिका हुन्छन्। रेड ब्लड सेल, ह्वाइट् ब्लड सेल र प्लेटेलेट्स। रगतमा ह्वाइट् ब्लड सेलको मात्रा धेरै बढेर इम्याचुअर सेल र ब्ल्याक सेल […]

के हो ब्लड क्यान्सर ? यस्ता छन् लक्षण र उपचार विधि

सविता सिंह ठकुरी हाम्रो शरीरको कुनै अंग र तन्तुहरुलाई पोषक तत्व प्रदान गर्नका लागि नशाहरु प्रभावित हुन्छन् । मानिसको शरीरमा लगभग पाँच लिटर रगत हुन्छ । उक्त रगतलाई सञ्चार गर्ने विभिन्न कार्यहरु भएका अरबौं रक्तकोशिकाहरु छन् । जुन जीवनको लागि महत्वपूर्ण छ । मानव शरीरमा तीन प्रकारका रगत हुन्छन् । रातो रक्तकोष, सेतो रक्तकोष र […]

१३औं साग स्वर्ण विजेता फुटबलर प्रिजेनलाई ब्लड क्यान्सर

१४ कात्तिक, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका फुटबल खेलाडी प्रिजेन तामाङलाई ब्लड क्यान्सर देखिएको छ । दुई महिनाअघि क्यान्सर पत्ता लागेपछि ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालले भारत रेफर गरेको थियो । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा पहिलो चरणको किमो दिएपछि हाल उनी नेपाल फर्किएका छन् । अब दोस्रो चरणको किमो दिन फेरि […]

गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क

ब्लड क्यान्सरबाट विश्वमा वार्षिक सात लाख २० हजारले गुमाउँछन् ज्यान

सेप्टेम्बर महिनालाई विश्वभर ब्लड क्यान्सर (रक्त क्यान्सर)को जनचेतना फैलाउने महिनाको रूपमा मनाउने गरिन्छ । पछिल्लो समय उपचारको सहज पहुँच बन्दै गएकाले क्यान्सर रोग नियन्त्रणमा आइरहे पनि प्रारम्भिक लक्षण थाहा नपाउँदा ब्लड...

रेडियम ब्यान्डका गायकलाई ‘ब्लड क्यान्सर’, सहयोगको अपिल

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीलाई ब्लड क्यान्सर भएको छ । दुई हप्ता अघि बिराटनगरमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था अचानक जटिल बन्दै गएपछि बिर्तामोडस्थित बी एण्ड सी पूर्वाञ्चल क्यान्सर अस्पताल रेफर गरिएको थियो ।  बी एण्ड सी अस्पालतले पनि काठमाडौं रेफर गरेपछि हाल उनको काठमाडौंमा उपचार भइरहेको छ । उनी हाल आइसीयूमा रहेको र उनको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक भएको बताइन्छ । उनको आर्थिक स्थिति कमजोर भएका कारण उनलाई सहयोग गर्न साङ्गीतिक क्षेत्रका थुप्रै कलाकार

बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर

एजेन्सी । बलिउड अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ । भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई ब्लड क्यान्सर भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ब्लड क्यान्सर के हो ? कसरी बच्ने

ब्लड क्यान्सर  प्राणघातक रोग हो। यसको समयमै उपचार गर्न नसकेमा ज्यानैसमेत जान सक्छ। रगतमा  विभिन्न कोषिकाहरू हुन्छन् । जसलाई आरबिसी र डब्लुबिसी भनिन्छ । रगतको तिनै कोषिकामा हुने क्यान्सर नै ब्लड क्यान्सर ...