२० जना एसएसपीको सरुवा, काज तथा पदस्थापन (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा, काज तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार भर्खरै प्रहरी उपरीक्षक (एसपी)बाट बढुवा भएका पाँच जना एसएसपीको पदस्थापनसहित २० जनाको सरुवा तथा काज पनि गरेको हो । जसमा यस अघि जिल्ला परिसर काठमाडौंको प्रमुखमा काजमा खटाइएका भुपेन्द्रबहादुर खत्री, काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

सम्बन्धित सामग्री

बढुवा भएका ३४ उपसचिवको सामान्य प्रशासनको अतिरिक्त समूहमा पदस्थापन (सूचीसहित)

काठमाडौं । राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा बढुवा भएका ३४ जना निजामती कर्मचारीको पदस्थापन भएको छ । कार्यक्षमताको मूल्यांकनद्वारा उपसचिव पदमा बढुवा भएका ३४ जनाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएको हो । यससँगै अब संघ, प्रदेश तथा स्थानीय निकायका विभिन्न रिक्त स्थानमा काज तथा […]

सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने

काठमाडौं । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नलिई बसेको खण्डमा […]

सरुवा, पदस्थापन हुँदा रमाना नलिई बस्ने कर्मचारीलाई विभागीय कारबाही हुने

काठमाडौं, २८ बैशाख । सरकारले सरुवा एवं पदस्थापन भएर पनि रमाना नलिई काजमै बस्ने कर्मचारीलाई अब विभागीय कारबाही गर्ने भएको छ। सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहलाई एक परिपत्र जारी गर्दै सरुवा, पदस्थापन, कामकाज तथा काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूले रमाना नलिई बसेको […]

खटाएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रालयले कारबाही गर्ने

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै प्रचलित कानून बमोजिम सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय तथा कार्यालयमा रमाना भई जानुपर्नेमा अहिलेसम्म पनि रमाना नलिएको भन्दै कारबाही गर्ने तयारी […]

प्रहरीका १३१ जना डिएसपीको सरुवा, ३४ को पदस्थापन (सूचीसहित)

नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा भएको छ । आईजीपी धीरज प्रताप सिंहले डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । डिएसपी इन्चार्ज हुने जिल्ला, ईलाका प्रहरी कार्यालय र प्रहरी वृतमा यसअघि नै काज सरुवा गरिएको थियो । सो काजलाई सरुवामा मिलान गरिएको छ । त्यस्तै, केही दिनअघि मात्र बढुवा भएर फुली लगाएका ३४ जना डिएसपीहरुको पदस्थापन गरिएको छ ।

१७ डीआईजीको पदस्थापन, ट्राफिकमा मीरा चौधरी

गृह मन्त्रालयले बढुवा भएका १७ जना डीआईजीको पदस्थापन गरेको छ । प्रदेश–१ मा सुदिप गिरी, बागमती प्रदेशमा किरण बज्राचार्य, गण्डकीमा रामदत्त जोशी र  कर्णालीमा पोषराज पोखरेललाई पदस्थापन गरिएको छ । डीआईजी मीरा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन गरेर काज सरुवा गरिएको छ । चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले डीआईजी पदस्थापनको निर्णय गरेका हुन् । डी

खटिएका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न मन्त्रालय र निकायका गत चैत १५ गतेभित्र सरुवा वा काज जा पदस्थापन भएका कर्मचारीहरू खटिएका विभिन्न निकायमा हाजिर नभएको गुनासो प्राप्त भएकाले यही वैशाख १५ गतेभित्र अनिवार्यरूपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकार वा प्रदेश सरकार […]

४९ सहसचिवको सरुवा

काठमाडौँ । सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिन अघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् । हेर्नुस् सूची

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई अध्यादेश स्वीकृत

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ […]

दुई अध्यादेश स्वीकृत

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले बताए ।