काठमाडौँ । निर्वाचन आयोगले विभिन्न मन्त्रालय र निकायका गत चैत १५ गतेभित्र सरुवा वा काज जा पदस्थापन भएका कर्मचारीहरू खटिएका विभिन्न निकायमा हाजिर नभएको गुनासो प्राप्त भएकाले यही वैशाख १५ गतेभित्र अनिवार्यरूपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल सरकार वा प्रदेश सरकार […]