दुई अध्यादेश स्वीकृत

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले बताए ।

सम्बन्धित सामग्री

पाँच अध्यादेश स्वीकृत

बागमती प्रदेश सभाको सोमबार बसेको बैठकबाट पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।  गत १८ पुसमा बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरू सर्वसम्मत स्वीकृत भएका हुन् ।  बैठकमा मुख्यमन्त्री...

बागमती प्रदेशसभा बैठकबाट ५ वटा अध्यादेश स्वीकृत

हेटौंडा : बागमती प्रदेशसभा बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको छ।प्रदेशसभाको सोमबार बसेको बैठकले ५ वटा अध्यादेश स्वीकृत गरेको हो। प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले ५ वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।अध्यादेश अस्वीकारसम्बन्धी प्रदेशसभामा निवेदन नपरेकोले सभामुख भुवनकुमार पाठकले अध्यादेश सर्वसम्मत स्वीकृत भएको घोषणा गरेका थिए।मुख्यमन्त्री जमकट्टेलले सभामा पेश गरेको प्रदेश निजामती सेवा गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध

राष्ट्रियसभाबाट आठ अध्यादेश स्वीकृत

राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ स्वीकृत गरेको छ । त्यसै गरी स्वास्थ्यकर्मी तथा सवास्थ्य संस्थाको …

कर्णालीमा आर्थिक अध्यादेश स्वीकृत

कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ सर्वसम्मतले स्वीकृत भएको छ । मंगलबार प्रदेशसभा बैठकबाट अध्यादेश स्वीकृत भएको हो । संसद्मा आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले प्रस्ताव गरेका थिए । प्रदेशसभा सञ्चालन नभएको अवस्थामा प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । सभामुख राजबहादुर शाहीले उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको जानकारी दिए । यस अघि बजेटमा केही कार्यक्रम बाहेकका १५ लाख भन्दा कम योजनाहरू कार्यान्वयन नगर्ने सत्तापक्ष र प्रतिपक्षबिच सहमति भएको थियो ।

प्रदेश विश्वविद्यालय अध्यादेश बहुमतले स्वीकृत

जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठकले प्रदेश सरकारद्वारा ल्याइएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ बहुमतले स्वीकृत गरेको छ । प्रदेशसभा बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेश गरेको कृषि विश्वविद्यालय अध्यादेश, २०७८ लाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीबाहेक अन्य दलका प्रदेशसभा सदस्यले समर्थन जनाएपछि अध्यादेश बहुमतले स्वीकृत भएको उपसभामुख उपमा […]

नाराबाजीबीच चार अध्यादेश स्वीकृत

प्रतिनिधिसभाको बुधबारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच सञ्चालित बैठकले ती अध्यादेश स्वीकृत गरेको छ । बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा […]

नाराबाजीकै बीच दुई अध्यादेश स्वीकृत

काठमाडौं, पुस ७ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अवरोधकै बीचमा मंगलबार संसद् बैठकले दुई अध्यादेश ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८’ लाई बहुमतले स्वीकृत गरेको छ । उक्त दुवै अध्यादेशको प्रस्तावलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले छुट्टाछुट्टै प्रस्तुत […]

बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत

प्रतिनिधिसभा बैठकले बजेटसम्बन्धी तीन अध्यादेश स्वीकृत गरेको छ । पूर्ववर्ती सरकारका पालामा जारी गरिएका आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश प्रतिपक्षी अवरोधका बीच संसदमा बहुमतले स्वीकृत गरेको हो । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले तीनवटै अध्यादेश स्वीकृति निम्ति पेश गरेका थिए । तीनवटै अध्यादेश बहुमतबाट स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले

एमालेको अवरोधका बीच आर्थिक अध्यादेश स्वीकृत (भिडियो)

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले आर्थिक अध्यादेश स्वीकृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा सो अध्यादेश पेश गर्न मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए । त्यसपछि पनि एमाले सांसदहरुको नाराबाजी जारी रह्यो । तर, अर्थमन्त्री शर्माले अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गरे । सभामुख अग्नि सापकोटाले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने […]

विरोधबीच आर्थिक अध्यादेश स्वीकृत

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाको बैठकबाट आर्थिक अध्यादेश  स्वीकृत भएको छ। अर्थमन्त्री जर्नादन शर्माले पेस गरेको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले  स्वीकृत भएको घोषणा गरेका हुन्। एमालेका सांसदहरुले एमाले...