काठमाडौं । राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतबाट राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा बढुवा भएका ३४ जना निजामती कर्मचारीको पदस्थापन भएको छ । कार्यक्षमताको मूल्यांकनद्वारा उपसचिव पदमा बढुवा भएका ३४ जनाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएको हो । यससँगै अब संघ, प्रदेश तथा स्थानीय निकायका विभिन्न रिक्त स्थानमा काज तथा […]