आफ्नो क्षेत्राधिकारभित्र बस्न प्रेस काउन्सिललाई महासंघको आग्रह

काठमाडौं,१८ साउन । प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघबीच टसल सुरु भएको छ । केहीदिन अघि प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा उठाएका विषयलाई लिएर नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकारिता विकास समाजका अध्यक्ष एवं दैनिकी डटकमका प्रधानसम्पादक माधवप्रसाद तिवारीलाई पत्र काटेर जवाफ माग गरेपछि पत्रकार महासंघबीच  टसल सुरु भएको हो  । महासंघका महासचिव […]

सम्बन्धित सामग्री

पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न प्रेस युनियनको आग्रह

नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनले आग्रह गरेको छ। धुलीखेलमा बसेको प्रेस युनियन केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो आग्रह गरेको हो।

पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न प्रेस युनियनको आग्रह

२७ साउन, काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न नेपाल प्रेस युनियनले आग्रह गरेको छ । धुलीखेलमा बसेको प्रेस युनियन केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो आग्रह गरेको हो । प्रेस युनियन महासचिव दिपीप पौडेलले जारी गरेको …

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्धको उजुरी फिर्ता लिन महासंघको आग्रह

नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृह मन्त्रालयका तर्फबाट नेपाल प्रहरीमा दर्ता भएको साइबर क्राइमको उजुरी फिर्ता लिन आग्रह गरेको छ।...

पेट्रोलियम ढुवानी व्यवसायीलाई आन्दोलन फिर्ता लिन निगमको आग्रह

२४ भदौ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने घोषण गरेको थियो भने शनिबारदेखि देशभर ढुवानी रोक्ने बताएको छ । महासंघको […]

सञ्चारसम्बन्धी कानूनहरू टुंग्याउन प्रधानमन्त्री देउवालाई पत्रकार महासंघको आग्रह

काठमाडौँ– सञ्चारसम्बन्धी विभिन्न कानूनहरू टुंगोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको छ । मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानूनहरू चालू अधिवेशनमा नै टुंगोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आज आग्रह गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी ती कानूनहरू प्रेस […]

नाका खोल्न पहल गरिदिन सरकारसँग महासंघको आग्रह

काठमाडौं । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । नेपालीहरूको महानपर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामानहरू रोकिएपछि व्यवसायीहरू चिन्तित बनेका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कुटनीतिक पहलबाट समाधान गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै समस्या समाधान […]

सरकारले कुनै हालतमा प्रेस स्वतन्त्रता कुण्ठित गर्दैन : सञ्चारमन्त्री कार्की

काठमाडौं : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गर्छ भन्ने कल्पना पनि नगर्न आग्रह गरेका छन्।तिलगंगास्थित नेपाल पत्रकार महासंघको कार्यालयमा भएको कार्यक्रममा मन्त्री कार्कीले सामाजिक सञ्जाललाई नियमन गर्न लागे पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम सरकारले नगर्ने प्रतिवद्धता जाहेर गरे। उनले युट्युबलगायत सामाजिक सञ्जालले आर्थिक क्रियाकलाप गर्ने हुँदा त्यसलाई नियमन मात्रै गर्न खोजेको प्रष्टीकरण दिए।यस्तै‚ मन्त्री कार्कीले ज्

गण्डकीको सञ्चारमाध्यमसम्बन्धी विधेयक फिर्ता लिन महासंघको आग्रह

काठमाडौं : गण्डकी प्रदेश सरकारले ल्याएको सञ्चारमाध्यम सम्बन्धी विधेयक प्रेस स्वतन्त्रतामैत्री नभएको भन्दै नेपाल पत्रकार महासंघले फिर्ता लिन आग्रह गरेको छ।महासंघले निरन्तर खबरदारी गर्दा पनि प्रदेश सरकारले विधेयकलाई संसदमा दर्ता गर्नु अत्यन्तै दुखद् भएको भन्दै प्रेसलाई नियन्त्रण र अंकुश लगाउन उद्धत विधेयक फिर्ता माग गरेको हो।महासंघका महासचिव रोशन पुरीले बिहीबार विज्ञप्ति जारी गरी विधेयकमा भएका प्रावधान नेपालको संविधान, संघीय कानुन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेको औंल्याएका छन्।&lsq

प्रेस स्वतन्त्रताको प्रबन्ध गर्न महासंघको आग्रह

नेपाल समाचारपत्र, हेटौंडा ।  नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेसागत सुरक्षाको आवश्यक प्रबन्ध गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । शुक्रबार र शनिबार नुवाकोटको विदुरमा बसेको महासंघ प्रदेश समितिको दोस्रो पूर्ण बैठकले प्रदेशका आम सञ्चारमाध्यमको अवस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल गरेको थियो । […]

प्रेस स्वतन्त्रताको प्रबन्ध गर्न महासंघको आग्रह

न्युज अफ नेपाल, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आबश्यक प्रवन्ध गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । शुक्रबार र शनिबार नुवाकोटको बिदुरमा बसेको महासंघ प्रदेश समितिको दोस्रो पूर्ण बैठकका प्रदेशका आमसञ्चार माध्यमको अवस्था, सञ्चारकर्मीको समस्या र यसको समाधानको विषयमा छलफल भएको थियो […]