सरकारले कुनै हालतमा प्रेस स्वतन्त्रता कुण्ठित गर्दैन : सञ्चारमन्त्री कार्की

काठमाडौं : सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गर्छ भन्ने कल्पना पनि नगर्न आग्रह गरेका छन्।तिलगंगास्थित नेपाल पत्रकार महासंघको कार्यालयमा भएको कार्यक्रममा मन्त्री कार्कीले सामाजिक सञ्जाललाई नियमन गर्न लागे पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम सरकारले नगर्ने प्रतिवद्धता जाहेर गरे। उनले युट्युबलगायत सामाजिक सञ्जालले आर्थिक क्रियाकलाप गर्ने हुँदा त्यसलाई नियमन मात्रै गर्न खोजेको प्रष्टीकरण दिए।यस्तै‚ मन्त्री कार्कीले ज्

सम्बन्धित सामग्री

अब निर्वाहमुखी मात्र भएर बस्ने छुट कसैलाई छैन : सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिहरुलाई अझ तेजका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन् । अब निर्वाहमुखी भएर बस्ने छुट कसैलाई पनि नभएको भन्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले यस्तो आग्रह गरेका हुन् ।  नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)को पाँचौं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति

प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर विभिन्न काम गरेको बताएका हुन् । त्यस्तै कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा […]