दाँतको स्याहार नगर्दा यसमा धेरै समस्या देखिन्छन् । राम्रोसँग दाँत सफा नगर्दा यसमा खानेकुरा अड्किन्छ र किरा लाग्न सक्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेलगायत समस्या देखा...
पहिले पहिले मोटो मानिस देखे कति खाइलाग्दो, स्वस्थ भनेर भनिन्थ्यो । अनि दुब्लो मानिस भेटे खान नपाएको, अस्वस्थ, रोगी भनेर मानिन्थ्यो । तर शरीर अत्यधिक मोटाउनु स्वस्थ हुनुको संकेत होइन, यो रोगहरुको कारण पो हो । मोटोपन कैयौं प्राणघातक रोग निम्त्याउने प्रमुखमध्येको कारण हो । निरन्तर रुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि […]
स्वस्थ निद्रा र नियमित व्यायामजस्ता उपायले जैविक (शरीरको बुढो हुने गति) गतिलाई ६ वर्षसम्म ढिला गर्न सकिने अमेरिकामा गरिएको एक अध्ययनले देखाएको छ । आठवटा स्वस्थकर उपाय अवलम्बन गरेर यस्तो उपलब्धि...
आजभोलि हरेक मानिसमा स्वस्थ र खुसी कसरी रहने भन्ने ठूलो चिन्ता रहेको छ । खुसी कसरी प्राप्त हुन्छ भन्नेमा विषयमा लामै चिन्तन हुने गरेको छ । तैपनि मानिसले खुसी र स्वस्थ रहने उपाय पत्ता लगाउन सकेको छैन । स्वस्थ शरीर र खुसी मनका लागि मानिसले आफूले आफूलाई चिन्न नसक्दा नै दुःखी भैरहेको हुन्छ । यदि …
कपालले मानिसको व्यक्तित्व झल्काउन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसलाई स्वस्थ राख्न जरुरी छ । यसको सुरक्षाका लागि हामीले केही उपाय अवलम्बन गर्नुपर्ने हुन्छ ।
–पछिल्लो समय बजारमा विभिन्न केमिकल मिसिएका...
डा. सुनैना श्रेष्ठ डेन्टिस्ट
खानेकुरा चपाउनका लागि दाँत स्वस्थ राख्न जरुरी छ । दाँत स्वस्थ राख्न आफ्नो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । त्यसैले रोगबाट बच्न आफ्नो दाँतको सफाइमा ध्यान दिन आवश्यक छ ।
सुगरजन्य पदार्थ नखाने जुन पेयपदार्थमा...
सामान्य भाषामा भन्नुपर्दा स्वस्थ आँखा भन्नाले दृष्टि राम्रो भएको, आँखा राम्रोसँग खुल्ने बन्द हुने, आँखा सिधा भएको, आँखाको सेतो भाग सेतै र कालो भाग कालो भएको आँखालाई मानिन्छ।
डा. अरुणा उप्रेती हिन्दु धर्मावलम्बीहरु धर्म–परम्पराको हिसाबले विभिन्न विधिबाट उपवास बस्छन् । हरेक महिनामा दुई दिन एकादशीको दिन अन्न नखाई फलफूल, फलफूलको रस, पानी र दूध मात्र खाएर उपवास गर्नेहरु पनि धेरै छन् । तिजको अवसरमा महिलाहरुले निर्जल उपवास बस्ने चलन अहिले पनि छ । हप्ताको कुनै एक दिन कुनै एक देवताको नाममा उपवास बस्ने […]
स्वस्थ जीवनका लागि केही नियमहरूको पालना गर्नु जरूरी हुन्छ । राम्रो बानी आफू पनि अपनाउनुपर्छ र आफ्ना सन्तानलाई पनि अपनाउन लगाउनुपर्छ । असल जीवनशैलीले स्वास्थ्य राम्रो बनाउँछ ।
रातिको खाना
राति सधैं हल्काफुल्का खाना खानुपर्छ । भारी भोजनले पाचन प्रक्रियामा समस्या ल्याउँछ । राति सलाद खाने बानी बसाल्नुस् ।
मोबाइलबाट टाढा
राति आराम गर्ने समय हो । राति फोन चलाउन थाल्नुभयो भने मन डुल्न थाल्छ र निद्रामा समस्या आउँछ । राति सामाजिक सञ्जाल नचलाउनुस् र छिट्टै सुत्नुस् ।
बिहान छिटो उठ्ने
ढिलो गरी सुत्दा र बिहान ढिलो उठ्दा स्...
जग्गी वासुदेव एक लेखक हुन् । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको रचना गरेका छन् । उनलाई सद्गुरु पनि भनिन्छ । उनी ईशा फाउन्डेशन नामक लाभरहित मानव सेवी संस्थानका संस्थापक हुन् । ईशा फाउन्डेसन भारत सहित, संयुक्त राज्य अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ साथै सामाजिक एवं सामुदायिक विकास योजनाका कामहरु पनि गर्दछ । यसलाई संयुक्त राष्ट्रको आर्थिक एवं सामाजिक परिषद्मा विशेष सल्लाहकारको पदवी पनि दिइएको छ । सद्गुरुले जीवनलाई सरल जीवन जिउनका लागि विभिन्न उपायहरु