उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस्। बाहिर हिँडडुल गर्दा सन ग्लास प्रयोग गर्नुस्। चिकित्सकको सल्लाह अनुसार एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस्। याद गर्नुस्, बजार, फार्मेसी वा व्युटी पार्लरमा पाइने यस्ता क्रिम विना स्किन टेस्ट प्रयोग गर्नु हँुदैन। किनभने यस्ता क्रिमले छालामा एलर्जिक रिएक्सन गरी कुरुप पनि बनाउन सक्छन् ।
उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस्। बाहिर हिँडडुल गर्दा सन ग्लास प्रयोग गर्नुस्। चिकित्सकको सल्लाह अनुसार एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस्। याद गर्नुस्, बजार, फार्मेसी वा व्युटी पार्लरमा पाइने यस्ता क्रिम विना स्किन टेस्ट प्रयोग गर्नु हँुदैन। किनभने यस्ता क्रिमले छालामा एलर्जिक रिएक्सन गरी कुरुप पनि बनाउन सक्छन् ।
काठमाडौं : धेरैजसो महिलामा युरिन इन्फेक्सन (यूटीआई) अर्थात् पिसाब संक्रमणको समस्याबाट ग्रस्त हुन्छन्।पिसाब नलीमा ब्याक्टेरिया पसेपछि यो संक्रमण हुन्छ, जसले पिसाब गर्दा दुख्ने, बारम्बार पिसाब लाग्ने, ढाड दुख्ने जस्ता समस्या निम्त्याउँछ। यूटीआईको उपचारमा सामान्यतया एन्टिबायोटिक प्रयोग गरिन्छ। पिसाब संक्रमणमा औषधीभन्दा घरेलु उपचार बढी प्रभावकारी हुन्छ। दैनिक रूपमा केही खानेकुरा नियमित सेवन गर्न सकियो भने पिसाबमा हुने संक्रमणबाट बच्न सकिन्छ।आफूलाई हाइड्रेटेड राख्नुहोस्जसरी स्वस्
काठमाडौँ – पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशैभर अत्यधिक चिसो बढेको छ। काठमाडौँमा वायु प्रदूषणसहित चिसो बढेको छ। तराईका जिल्लाहरूमा शितलहर चलेको छ। हिमाली जिल्लाहरूमा चिसोसँगै भाइरल ज्वरोका बिरामी बढेका छन्। यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरू अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका केही सुझाव र टिप्सहरुः चिसोको बेलामा झोलिलो पदार्थ […]
स्वस्थ रहन कम्तीमा आठ घन्टा निदाउन जरुरी छ । तर, विभिन्न कारणले मानिसको निद्रा बिग्रिरहेको हुन्छ । एक्कासि आइपरेको मानसिक तनाव, क्षणिक उत्तेजित अवस्था, डर, डिप्रेसन, आत्तिने रोगजस्ता मानसिक रोगले गर्दा पनि...
मानिस स्वस्थ्य हुनमा उसको जीवनशैली, खानपान तथा रहनसहन कारक रहन्छ । तर कतिपय अवस्थामा मानिस जान अन्जान आफ्नो स्वास्थ्यमाथि नै लापरबाहि गरिरहेको हुन्छ । अर्थात मानिस प्रकृतिसँग टाढा हुदैँ प्रविधिसँग नजिकिदै जादाँ रोगको शिकार हुदैँ गएको छ । त्यसैले यो लेखमार्फत स्वस्थ्य रहने ५० प्राकृतिक उपाय र नियमबारे जानकारी दिँदैछौं । जसको पालना गर्न सकेमा […]
- तनावरहित रहन स्वस्थ जीवनशैली अपनाउनुपर्छ । समयमा सुत्ने–उठ्ने, सन्तुलित आहारसँगै पर्याप्त आराम गर्न आवश्यक छ ।
- दैनिक काम गर्दा हुने तनावलाई सकारात्मक रूपमा लिनुपर्छ । आइपर्ने समस्याको चिन्ता लिएर बस्नुभन्दा समाधानको उपाय खोज्ने ...
स्वस्थ र दीर्घ जीवन सबैको आवश्यकता हो। मानिस लामो समय सुखी, स्वस्थ र खुसी रहन चाहन्छ। सुखी र खुसी मानिसले लामो जीवन जिउन चाहन्छ।
अनुसन्धानले प्रमाणित गरेको छ कि खुसी हुनेको शरीरमा छुट्टै ऊर्जा आउँछ। यसले शरीरलाई भित्रैबाट मजबुद बनाउँछ। जीवनप्रति माया र उत्साह जगाउँछ। लाफिङ थेरापी भनेर चिनिने यस किसिमको उपचार पद्धत...
स्वस्थ रहन चाहनु हुन्छ भने, उपाय फेला पार्न कठिन छैन। स्वस्थ रहने यात्राको सुरुवात तपाईंको जीवनशैलीको सुधारबाट हुन्छ। त्यसपछि उपयुक्त भोजन, व्यायाम र तनावमुक्तिका योजनाको ठूलो भूमिका...