जग्गी वासुदेव एक लेखक हुन् । उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको रचना गरेका छन् । उनलाई सद्गुरु पनि भनिन्छ । उनी ईशा फाउन्डेशन नामक लाभरहित मानव सेवी संस्थानका संस्थापक हुन् । ईशा फाउन्डेसन भारत सहित, संयुक्त राज्य अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ साथै सामाजिक एवं सामुदायिक विकास योजनाका कामहरु पनि गर्दछ । यसलाई संयुक्त राष्ट्रको आर्थिक एवं सामाजिक परिषद्मा विशेष सल्लाहकारको पदवी पनि दिइएको छ । सद्गुरुले जीवनलाई सरल जीवन जिउनका लागि विभिन्न उपायहरु