मोटोपनका कारण हुने सम्भावित रोग र बच्ने उपाय

पहिले पहिले मोटो मानिस देखे कति खाइलाग्दो, स्वस्थ भनेर भनिन्थ्यो । अनि दुब्लो मानिस भेटे खान नपाएको, अस्वस्थ, रोगी भनेर मानिन्थ्यो । तर शरीर अत्यधिक मोटाउनु स्वस्थ हुनुको संकेत होइन, यो रोगहरुको कारण पो हो । मोटोपन कैयौं प्राणघातक रोग निम्त्याउने प्रमुखमध्येको कारण हो । निरन्तर रुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि […]