नियमित ओखर खानुस् स्वस्थ र जवान रहनुस्

आजभोलि हरेक मानिसमा स्वस्थ र खुसी कसरी रहने भन्ने ठूलो चिन्ता रहेको छ । खुसी कसरी प्राप्त हुन्छ भन्नेमा विषयमा लामै चिन्तन हुने गरेको छ । तैपनि मानिसले खुसी र स्वस्थ रहने उपाय पत्ता लगाउन सकेको छैन । स्वस्थ शरीर र खुसी मनका लागि मानिसले आफूले आफूलाई चिन्न नसक्दा नै दुःखी भैरहेको हुन्छ । यदि …

सम्बन्धित सामग्री

जवान रहने जीवनशैली

शिशु जन्मिएपछि व्यक्ति युवा, वयस्क अवस्था पार गर्दै पाको अवस्थामा पुग्नु सामान्य प्राकृतिक प्रक्रिया हो। व्यक्ति सधैँ जवान रहिरहन सक्दैन। तर पाको उमेरमा स्वस्थ तथा तन्दुरुस्त रहन भने सकिन्छ। नियमित व्यायाम गरी सन्तुलित रुपमा भोजन गर्नाले व्यक्ति पाको उमेरमा स्वस्थ तथा मजबुत रहन सकिन्छ।