काठमाडाैं : देशभर शुक्रबार कोरोना संक्रमणका देशभर ११ जनाको ज्यान गएको छ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर दोलखा र प्युठानका एक एक जनाको निधन भएको मन्त्रालयले जनाएको छ। जसमा दोलाखाकी एक महिला र बाँकी पुरुष हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अन...