काठमाडौं : नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेताहरूको राजनीतिक यात्रा मानिसहरूले सोचेजस्तो सजिलो नभएको बताएका छन्।शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए।उनले राजनीति घुमाउरो बाटोमा हिँड्ने र धेरै चुनौतीको सामना गर्नुपर्ने बताए। अध्य