अहिले राजनीति गर्ने नेतागण सत्ता आरोहण गर्ने यात्राको तँछाडमछाडको प्रतिस्पर्धामा छन् । विशेषगरी कम्युनिस्ट घटकमा निषेधको राजनीति व्याप्त छ । राजनीतिक गफमा जीवन बिताएका अग्रज पुस्ताको कार्यशैली हेर्दा आमजनता वाक्कदिक्क भइसकेको अवस्था छ । विकास, सुशासन र समृद्घ यिनीहरूको प्राथमिकतामा पर्दैन अनि कार्यशैलीमा पनि देखिँदैन । जनताको हितमा सरकारी संयन्त्रले काम गर्न नसकेको राष्ट्रिय तथा […]
The post डेलिभरीबिनाको राजनीति अर्थहीन appeared first on राजधानी राष्ट्रिय दैनिक.