राजनीति साह्रै निकृष्ट हुँदोरहेछ । लामो समय माधव नेपालको टिममा रहेर काम गरेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य संस्थापन पक्षमा रहेर मुख्यमन्त्री बने । त्यो संस्थापनको स्वार्थ थियो कि आवश्यकता; समयले मूल्याङ्कन गर्ला तर त्यही बीचमा बनेको मुख्यमन्त्री पद अहिले धरापमा परेको छ । यो विषयलाई सूक्ष्म विश्लेषण गर्ने हो भने संस्थापनको मुख्यमन्त्री र एकीकृत […]