विद्यार्थी राजनीति छाड्दै मिश्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विद्यार्थी राजनीति छाड्ने भएका छन् । २०६४ मा गठन भएका तराई मधेश लोकतान्त्रिक पार्टीदेखि विद्यार्थी संगठनको जिम्मेवारीमा रहेर काम गर्दै आएका मिश्रले अब पार्टीको मुल कमिटीमा रहेर काम गर्ने घोषणा गरेका हुन् ।उनले तमलोपा, राजपा, जसपा हुँदै लोसपासम्म विद्यार्थी संगठनमा अध्यक्ष पदमा रहेर काम गरेका छन् । अब अरुलाई जिम्मेवारी सुम्पेर पार्टीको मुल कमिटीमा काम गर्ने मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘१४ वर्ष विद्यार्थी संगठनमा बसेर

सम्बन्धित सामग्री

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा त्रिविका स्कलर नैनसिंह महरलाई तीन प्रश्न

त्रिविको क्यालेन्डर लागू नहुनुमा विद्यार्थी राजनीति कति जिम्मेवार छ ? हाम्रो राजनीतिक नेतृत्वले शिक्षा, स्वास्थ्यजस्ता विषयलाई गलत ढंगले बुझे । सबैले राजनीति भनेको चनाव जित्ने र पदमा बस्ने मात्र हो भन्ने बुझे । स्थापनाकालयताको...

बढ्दो चुनावी महंगी : महिला सहभागितामा तगारो !

५ फागुन, पोखरा । विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आइपुगेकी मानुषी यमी भट्टराई हालैको निर्वाचनमा काठमाडौं ७ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी थिइन् । कुनै समय स्ववियु निर्वाचनमा हालसम्मकै सर्वाधिक मतसहित सचिवमा विजयी भएकी उनी प्रतिनिधि सभा चुनावमा भने नमिठो हार व्यहोर्न पुगिन् । हाल सत्ता हाँकिरहेको ५ दलीय गठबन्धनको साझा उम्मेदवार बनेकी यमी […]

उमेर हदले सभ्य बन्दै स्ववियु निर्वाचन

काठमाडौं । आइतबार देशैभर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो । विगतमा चुनाव लागेसँगै देखिने झैझगडा, मारपिट, भड्किला तथा अराजक चुनाव प्रचार शैलीबाट विद्यार्थी राजनीतिले मुक्ति पाएको अनुभव गरिएको छ । अहिले विद्यार्थी राजनीति पनि मर्यादित बाटोमा […]

चौध वर्षदेखि त्रिचन्द्र कलेजको अस्तव्यस्त  विद्यार्थी राजनीति

देशको आमूल परिवर्तनका लागि हरेक पक्षबाट विद्यार्थी आन्दोलनले खेलेको भूमिका महत्त्वपूर्ण छ । यसले देशको सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । देशमा सानादेखि ठूला परिवर्तनका आन्दोलनमा सङ्गठित नहुँदैबाट विद्यार्थीहरू

हेमराज शर्मा : घोराहीमा माओवादीको इतिहास लेखाउने अवसर

२७ वैशाख, दाङ । नेपालको सबभन्दा ठूलो उपमहानगर घोराहीमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेमराज शर्मा मेयरका उम्मेदवार बनेका छन् । २०४७ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका घोराही-१५ का शर्मा २०५३ मा युद्धरत माओवादीका पूर्णकालीन सदस्य भएका थिए । उनी पार्टीभित्र ‘डायमण्ड’ उपनामले चिनिन्छन् । शालीन स्वभावका शर्मा पार्टीभित्र समस्या समाधान र […]

एमाले डोटीको अध्यक्षमा मल्ल दोहोरिए

२७ पुस, डोटी । नेकपा एमाले डोटीको आठौं अधिवेशनबाट चक्र मल्ल अध्यक्षमा दोहोरिएका छन् । विद्यार्थी राजनीति हुँदै मूलधारको राजनीतिमा आएका मल्ल यसअघि २०६९ सालमा भएको एमालेको सातौं जिल्ला अधिवेशनमबाट अध्यक्षमा निर्वाचित भएका थिए । सोमबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट मल्ल सर्वसम्मत अध्यक्ष चयन भएका छन् । एमाले निकट अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटीबाट संगठनात्मक जीवन […]

ऊर्जा मन्त्री रानाद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई वीरबहादुर रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै रानाले काँग्रेसको १४ औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।विद्यार्थी राजनीति हुँदै काँग्रेसको राष्ट्रिय मगर संघको केन्द्रीय संयोजक तथा पाल्पाको पूर्व सभापति रानाले व्यक्तिवादी राजनीतिको अन्त्य गरी संस्थागत विधिको विकासका लागि आफ्नो उम्मेदवारी गरेको बताए । वरिष्ठ नेता रामचन्द्र पौड

किन मैले विद्यार्थी राजनीति छोडें ?

किन मैले विद्यार्थी राजनीति छोडें भन्ने प्रश्नको उत्तरबाट म आफैं स्पष्ट छु । नेपाली राजनीतिको मूलधारमा प्रवेश गर्न कास्की जिल्ला कास्कीकोट–२४ बाट प्रतिनिधित्व गर्दै कास्की जिल्लाको नेकपा एमालेमा अध्यक्ष पदको उम्मेदवारी दिंदैछु । एमालेको पार्टी सदस्य लिएको १० वर्ष भएछ । र, म एक हिसाबले पार्टीको तर्फबाट राजनीतिक दायित्व सम्हाल्न योग्य भएको छु । विद्यार्थी […]