काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले नेकपा एमालेसँग सहकार्य वा वार्ताका लागि कुनै सर्त नराखेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भुसालले भने, “हामीले एमाले सच्चियो भने वार्ता र सहकार्यका यो वा त्यो कुनैसर्त राखेका छैनौं […]