काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन नेपाल बार एसोसिएसनले अल्टिमेटम दिएको छ । बुधबार (आज) अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको कार्यालय परिसरमा बोल्दै मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । उनले प्रधानन्यायाधीश जबराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए । प्रधान्यायाधीश जबराले […]