प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलन थप चर्काउने बारको चेतावनी

काठमाडौँ । सर्वोच्च अदालतको परिसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले गरेका आन्दोलन थप चर्किने चेतावनी दिएका छन् आज (आइतबार) सर्वोच्च परिसरमा नेपाल बारको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानुन व्यवसायी, बार अधिकारी, अधिवक्ता, वरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै गरेको विरोध प्रदर्शनमा अध्यक्ष शाक्यले राजीनामा नदिए आन्दोलन थप […]

सम्बन्धित सामग्री

गभर्नरलाई राजीनामा दिन नेविसंघ र अखिल क्रान्तिकारीको २४ घण्टे म्याद

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले गभर्नरलाई २४ घण्टाभित्र राजीनामा दिन चेतावनी दिदै नदिए थप आन्दोलन चर्काउने घोषणा गरेका छन्।  कार्यक्रम शान्तिपूर्ण रहेको र गभर्नर अधिकारीले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताइएको छ।आइतबार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी निकट अनेरास्ववियू अखिल क्रान्तिकारीले बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन्। गभर्नर अधिकारी नेकपा एम

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दाेलन चलिरहन्छ : कानुन व्यवसायी

काठमाण्डाै – कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।  नेपाल बार एसाेसिएशनले सर्वोच्च अदालतको प्राङ्गणमा आज सोमवार पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरूले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताए । नेपाल बार एसाेसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूले आन्दोलन जारी राख्ने बताउनुभय...

आजपनि बारको आन्दोलन जारी (फोटोफिचर)

काठमाडौं, १७ कार्तिक । नेपाल बार एशोसिएसशनले विभिन्न माग राखेर सुरु गरेको आन्दोलन आजपनि जारी छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अडान राखेको छ। प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी छ । उता, इजलास बहिष्कार गरेका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् । तर, आज राखिएका ९ वटा (एकल […]

प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने नेपाल बारको चेतावनी

काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी पनि केन्द्रीय समितिको बैठकपछि एशोसिएसनले दिएको छ।विवादमा परेका जबराले राजीनामा दिइ मार्ग प्रशस्त नगरे देशभर आन्दोलन चर्काउने चेतावनी दिएको हो।सल्लाहकार समितिको बैठकको सुझाव समेतका आधारमा बारको आज बसेको बैठकले जबरालाई पदत्याग गर्न आह्वान गर्ने निर्णय गरेको छ।बैठकपछि एसोसिएसनका महासचिव अधिवक्

राणालाई राजीनामा दिन बारको आह्वान, राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले तत्काल राजीनामा दिएर न्यायालयको गतिरोध अन्त्य गर्नुपर्ने बताएको छ । एसोसिएसनको बैठकपछि मंगलबार बारले विज्ञप्ति जारी गर्दै अहिले न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि राजीनामा दिन प्रधानन्यायाधीश राणालाई आह्वान गरिएको छ । बारले प्रधानन्यायाधीश राणाबाट अब न्यायापालिकाको स्वतन्त्रता र विश्वनियता कायम हुन नसक्नेसमेत निष्कर्ष निकालेको छ । बारले […]

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने बारको निर्णय

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्न चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै उनले राजीनामा नदिएमा देशभरका बार इकाईमार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको हो । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको […]

प्रधानन्यायाधीश राणाले राजीनामा नदिए आन्दोलन थाल्ने डा.केसीको चेतावनी

काठमाडौँ- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए आन्दोलन थाल्ने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएर नैतिकताबाट ‘च्यूत’ भएको आरोप लगाउँदै केसीले उनको राजीनामा मागेका छन्। सोमबार एक वक्तव्य जारी गर्दै केसीले डा केसीले न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि […]