युक्रेन युद्धको विरोधमा रुसमा ब्यापक प्रदर्शन

काठमाडौं । युक्रेन युद्धको विरोधमा रुसमा भएको प्रदर्शनमा झण्डै एक हजार प्रदर्शनकारी पक्राउ परेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा थप तीन लाख सेना खटाउने घोषणा गरेलगत्तै रुसमा विरोध प्रदर्शन गरिएको थियो । सो क्रममा सुरक्षाकर्मीले एक हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको रुसी मानवअधिकारवादी संस्था ओभिडी–इन्फोले जनाएको छ । राजधानी मस्को र सेन्ट पिटर्सवर्ग शहरमा […]

सम्बन्धित सामग्री

युक्रेन युद्ध रोक्न माग गर्दै जर्मनी र फ्रान्समा प्रदर्शन

युक्रेनमा शान्ति स्थापनाको माग गर्दै फ्रान्सको पेरिस र जर्मनीको बर्लिन सहरमा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् । रुस-युक्रेन युद्ध सुरु भएको एक वर्ष पुगेको भोलिपल्ट फ्रान्स र जर्मनीका राजधानीमा युवाहरूले शान्ति आह्वान गर्दै यस्तो र्‍याली निकालेका हुन् ।

रुस–युक्रेन युद्ध : को हिरो, को जिरो ?

युक्रेनमाथि रुसी आक्रमणविरुद्ध प्रदर्शन गरेको बहादुरीकै कारण युक्रेनी राष्ट्रपति जेलेन्स्की समकालीन विश्व राजनीतिका ऐतिहासिक हिरो प्रमाणित भएका छन्  तत्कालीन रुसी राष्ट्रपति बोरिस यल्तसिन (१९९१–१९९९) ले सातौँ प्रधानमन्त्री पदमा ५१ वर्षीय भ्लादिमिर...

युक्रेन युद्ध : पुटिनको घोषणापछि रुसमा विरोध प्रदर्शन, हजारौँ पक्राउ

रुसी राष्ट्रपति पुटिनले सेनाको आंशिक परिचालनको घोषणा गरेसँगै रुसका जनताले यसको विरोध गरेका छन् । पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने र हतियारमा लगानी पनि बढाइने बताएका थिए ।प्रहरीले हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । रुसी मानवअधिकार संगठन ओवीडी–इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ । मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका छन् । यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गमा दर्जनौं मानिसलाई पक्राउ गरेको छ ।पुट

मस्कोमा रुसको शक्ति प्रदर्शन, युक्रेन युद्ध तत्काल नरोकिने पुटिनको संकेत

२६ वैशाख, काठमाडौं । १० सातादेखि युक्रेनमाथि हमला जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित सैन्य परेडमा बोल्दै आफ्ना सैनिक देशको लागि लडिरहेको बताएका छन् । मस्कोले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको ७७ औं वर्षगाँठ मनाउँदै गर्दा युक्रेनी अधिकारीहरुले चाहिं पूर्वी युक्रेनमा भारी लडाइँ चलिरहेको र थप मिसाइल आक्रमण हुनसक्ने चेतावनी दिएका […]

काठमाडौंस्थित् रूसी दूतावासअघि नागरिक समाजका अगुवाहरुको प्रदर्शन (फोटोफिचर)

काठमाडौंं, २५ चैत्र । डाक्टर गोविन्द केसीको अगुवाईमा काठमाडौंस्थित् रुसी दूतावासअघि आज प्रदर्शन गरिएको छ । रुस–युक्रेन युद्ध रोक्न माग गर्दै उनीहरुले आज विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बोकेका प्लेकार्डमा ‘प्रेसिडेन्ट पुटिन नरसंहार बन्द गर’, ‘हामी युक्रेन तथा युक्रेनी जनताको साथमा छौं’ लगायतका नारा लेखिएका थिए । तस्विर : मुकुन्द कालिकोटे, […]

रुस–युक्रेन युद्ध : महिला र बालबालिकाको मानव अधिकार उल्लंघन विरुद्ध प्रदर्शन

काठमाडौं–रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ। अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विरोध प्रदर्शन गरेको हो । बुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले […]

रसिया-युक्रेन युद्ध : देशको स्थिति देखेर थामिएनन् खेलाडीका आँशु

रुसी आक्रमणपछि युक्रेनको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ। युद्धको असर खेलमा पनि परिरहेको छ। युक्रेनी खेलाडीहरू एक अर्कासँग भेट हुँदा देशको अवस्थालाई अनुहारबाट अलग्याउन सक्दैनन्। अनि अँगालोमा बेरिएर आँशु बगाउँछन्। अहिले युक्रेनबाहिर रहेका खेलाडी मात्र होइन सर्वसाधारण युक्रेनी कसैको देशको अवस्थाका कारण कसैको पनि आँखा ओभानो छैनन्।यहीबीच युक्रेनका टेनिस स्टार सर्गेई स्टाखोव्स्कीले सेनामा भर्ना हुने निर्णय लिएका छन्। ३६ वर्षिय सर्गेईले सन् २०१३ मा विम्बल्डनमा रोजर फेडररलाई हराएर सनसन

रुस–युक्रेन युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदर्शन

रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।बुधबार मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न माग गर्दै नेपालस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी मानव अधिकार कर्मीहरुले युक्रेनमाथि अतिक्रमण बन्द गर्, तत्काल सैनिक फिर्ता गर, शान्ति प्रवद्र्धनमा […]

रुस–युक्रेन युद्ध रोक्न माग गर्दै रुसी राजदूतावास अगाडि प्रदर्शन

रुस र युक्रेनबीच भइरहेको तनावलाई रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । बुधवार मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन...