रुस–युक्रेन युद्ध : महिला र बालबालिकाको मानव अधिकार उल्लंघन विरुद्ध प्रदर्शन

काठमाडौं–रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ। अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विरोध प्रदर्शन गरेको हो । बुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले […]