युक्रेन युद्ध रोक्न माग गर्दै जर्मनी र फ्रान्समा प्रदर्शन

युक्रेनमा शान्ति स्थापनाको माग गर्दै फ्रान्सको पेरिस र जर्मनीको बर्लिन सहरमा हजारौं मानिसहरूले प्रदर्शन गरेका छन् । रुस-युक्रेन युद्ध सुरु भएको एक वर्ष पुगेको भोलिपल्ट फ्रान्स र जर्मनीका राजधानीमा युवाहरूले शान्ति आह्वान गर्दै यस्तो र्‍याली निकालेका हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री किशिदा अचानक युक्रेन भ्रमणमा निस्किएपछि…

जापानका प्रधानमन्त्री फुमियो किशिदा अचानक युक्रेन भ्रमणमा निस्किनुभएको छ । युक्रेन भ्रमणको क्रममा उहाँले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुहुनेछ । यसअघि प्रधानमन्त्री किशिदा भारत भ्रमणमा रहनुभएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार जापानले यस वर्ष जी-७ को अध्यक्षता गरिरहेको छ। यी देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका पर्छन् । यी देशको …

युद्धविरामको पहल गर्न इन्डोनेसियाका राष्ट्रपति रुस र युक्रेन जाने

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आइतबार आफ्ना रुसी र युक्रेनी समकक्षीलाई शान्ति कायम गर्न वार्ताको विकल्प खुला राख्न आग्रह गर्ने बताएका छन् । उनले रुसी राष्ट्रपतिलाई तत्काल युद्ध विरामको आदेश दिन आग्रह गर्ने बताए ।‘युद्ध रोकिनुपर्छ र विश्वव्यापी खाद्य आपूर्ति शृङ्खलालाई ट्र्याकमा ल्याउनुपर्छ’ जोको विडोडोले जी–७ शिखर सम्मेलनमा भाग लिन सोमबार जर्मनी प्रस्थान गर्नु अघि भने।उनले ट्वीट गरे, ‘जर्मनीबाट म युक्रेन र रसियामा मेरो शान्ति मिसन सुरु गर्दैछु। म युक्रेन जान्छु र

स्कटल्याण्डलाई हराउँदै युक्रेन विश्वकप छनोटको फाइनलमा

काठमाडौं : युरोप विश्वकप छनोट अन्तर्गत युक्रेनले स्कटल्याण्डलाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा युक्रेनले स्कटल्याण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै प्लेअफको फाइनलमा पुगेको छ। युक्रेनको जितमा एन्ड्री यार्मोलेन्को, रोमन यारेमचुक र अर्टेम डोभबीकले एक एक गोल गरेका थिए।स्कटल्याण्डका लागि कलुम म्याकग्रेगोरले एक गोल गरे। युरोपको विश्वकप छनोटमा बाँकी एक स्थानका लागि हुने छनोटमा अब वेल्स र युक्रेन खेल्ने छन्। दुबैबीचको खेल जुन ५ मा हुने छ।युरोपबाट यसअघि १२ देश जर्मनी, डेन

युरोपमा साइबर आक्रमण : जर्मनी, फ्रान्ससहित ५ देशका १५ हजार प्रयोगकर्ता प्रभावित

युक्रेन र रुसकाबीचको युद्धको ११ औं दिनमा पनि लडाईँ जारी छ । यसबीच युरोपेली देशमा ठूलो साइबर आक्रमण भएको छ । एएफपीका अनुसार यो आक्रमणपछि युरोपका  कयौं  शहरका हजारौ प्रयोगकर्ताको इन्टरनेट बन्द भएको छ । स्याटेलाइट इन्टरनेट सेवा दिने कम्पनी बिगब्लूूका अनुसार यसबाट युरोपका जर्मनी, फ्रान्स, इटाली, ग्रिस र पोल्यान्डका करिब ४० हजार प्रयोगकर्ताका १५ हजार इन्टरनेट बन्द भएकाले प्रभावित भएका छन् । जर्मनी र मध्य युरोपमा ११ गिगावाटको करिब ५८०० वायु टर्बाइन पनि बन्द भएका छन् ।युरोपमा कयौं  स्थान

जर्मनी र अष्ट्रेलियाले पनि दिए तत्काल युक्रेन छोड्न आफ्ना नागरिकलाई निर्देशन

युक्रेनमा रहेका र त्यहाँ बस्नुपर्ने आवश्यकता नरहेका आफ्ना नागरिकलाई युक्रेन छोड्न जर्मनीले निर्देशन दिएको छ ।

रुस–युक्रेन द्वन्द्वका विषयमा अमेरिका र जर्मनबीच छलफल हुँदै

रुस र युक्रेन द्वन्द्वका विषयमा अमेरिका र जर्मनबीच छलफल हुने भएको छ । छलफलका लागि जर्मनीका चान्सलर ओलाफ स्कोल्ज सोमबार अमेरिका जाने भएका हुन् । त्यहाँ उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । रुस युक्रेनको विषयमा मौन रहेको आरोप खेपिरहेका बेला अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा जर्मन चान्सलर ओलाफले ठूलै सन्देश दिन सक्ने अनुमान गरिएको छ ।  रुस र युक्रेनबीच भड्किएको द्वन्द्वलाई लिएर जर्मनी कुनै प्रतिक्रिया दिएको छैन । उक्त विषयलाई लिएर पश्चिमा मुलुकहरुले आश