युक्रेन युद्ध : पुटिनको घोषणापछि रुसमा विरोध प्रदर्शन, हजारौँ पक्राउ

रुसी राष्ट्रपति पुटिनले सेनाको आंशिक परिचालनको घोषणा गरेसँगै रुसका जनताले यसको विरोध गरेका छन् । पुटिनले युक्रेन युद्धका लागि लाखौं रिजर्भ सैनिकलाई ड्युटीमा बोलाइने र हतियारमा लगानी पनि बढाइने बताएका थिए ।प्रहरीले हजारौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । रुसी मानवअधिकार संगठन ओवीडी–इन्फोका अनुसार पक्राउ पर्नेको संख्या एक हजारभन्दा बढी छ । मस्को र सेन्ट पिटर्सबर्गमा सबैभन्दा धेरै पक्राउ परेका छन् । यससँगै प्रहरीले साइबेरियन सहर इर्कुत्स्क र याकातेरिबर्गमा दर्जनौं मानिसलाई पक्राउ गरेको छ ।पुट

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्ध : महिला र बालबालिकाको मानव अधिकार उल्लंघन विरुद्ध प्रदर्शन

काठमाडौं–रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरुको मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ। अन्तराष्ट्रिय नारी दिवसकाे अवसरमा मानव अधिकार तथा शान्ति समाजले बुटवलमा विरोध प्रदर्शन गरेको हो । बुटवलमा भएको विरोध प्रदर्शमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो । प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले […]