रसिया-युक्रेन युद्ध : देशको स्थिति देखेर थामिएनन् खेलाडीका आँशु

रुसी आक्रमणपछि युक्रेनको अवस्था दिनदिनै दयनीय बन्दै गएको छ। युद्धको असर खेलमा पनि परिरहेको छ। युक्रेनी खेलाडीहरू एक अर्कासँग भेट हुँदा देशको अवस्थालाई अनुहारबाट अलग्याउन सक्दैनन्। अनि अँगालोमा बेरिएर आँशु बगाउँछन्। अहिले युक्रेनबाहिर रहेका खेलाडी मात्र होइन सर्वसाधारण युक्रेनी कसैको देशको अवस्थाका कारण कसैको पनि आँखा ओभानो छैनन्।यहीबीच युक्रेनका टेनिस स्टार सर्गेई स्टाखोव्स्कीले सेनामा भर्ना हुने निर्णय लिएका छन्। ३६ वर्षिय सर्गेईले सन् २०१३ मा विम्बल्डनमा रोजर फेडररलाई हराएर सनसन