२६ वैशाख, काठमाडौं । १० सातादेखि युक्रेनमाथि हमला जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित सैन्य परेडमा बोल्दै आफ्ना सैनिक देशको लागि लडिरहेको बताएका छन् । मस्कोले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको ७७ औं वर्षगाँठ मनाउँदै गर्दा युक्रेनी अधिकारीहरुले चाहिं पूर्वी युक्रेनमा भारी लडाइँ चलिरहेको र थप मिसाइल आक्रमण हुनसक्ने चेतावनी दिएका […]