१५ देखि ४९ वर्षका २३ प्रतिशत महिला कुनै न कुनै समयमा शारीरिक हिंसाकाे शिकार

काठमाडौँ- नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजा सार्वजनिक भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक औपचारिक कार्यक्रमबीच सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । सन् २०२२ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) नतिजाले समग्र नेपालीको स्वास्थ्यमा सुधार भएको देखिएको छ । सर्वेक्षणको नतिजाले नेप...

सम्बन्धित सामग्री

समयमा गर्भ जाँच गराउँदैनन् चेपाङ महिला

भरतपुर : चेपाङ समुदायका महिला प्रजनन स्वास्थ्य समस्या देखाउनै मान्दैनन्। महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन्। तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन्। लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरू स्वास्थ्यचौकी नै पुग्दैनन्।पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन्। समयमै गर्भजाँच नगराउ

इङ्ल्यान्ड महिला फुटबलको चुलिएको चर्चा

१७ साउन, काठमाडौं । युरो २०२२ मा महिला फुटबलको स्वरुप परिवर्तन भएको थियो । फाइनलमा भिडेका जर्मनी र इङ्ल्यान्डको खेल झनै आकर्षक रह्यो । नियमित समयमा १–१ को बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा इंग्ल्याण्ड भाग्यमानी रह्यो । इंल्याण्डको राष्ट्रिय वेम्बली रंगशालामा ८७ हजार १९२ दर्शक युरो फाइनल हेर्न पुगेका थिए । यो खेलले महिला फुटबल […]

फ्रान्स पहिलो पटक महिला युरोकाे सेमिफाइनलमा

एजेन्सी – फ्रान्स पहिलो पटक महिला युरो कपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। गएराति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेकाे हाे। यसकाे लािग इभ पेरिसेटले खेलको १०२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन्। फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो। […]

कुन समयमा गरिने व्यायाम उपयुक्त ? अध्ययनले देखायो यस्तो तथ्य

व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायाम समय फरक हुनुपर्छ । अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायाम उपर्युक्त हुन्छ । यसअघिका अध्ययन विशेष गरी पुरुषमा केन्द्रित थिए । अध्ययनअनुसार बिहानको व्यायाममा महिलाले बढी बोसो पगाल्न सक्छन, जबकी पुरुषका लागि साँझ उत्तम हुन्छ । भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्

निर्धारित समयमा नहुने भो महिला राष्ट्रिय लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ तेस्रो साताबाट गर्ने तयारी गरेको राष्ट्रिय महिला लिग निर्धारित समयमा नहुने भएको छ । कोभिड–१९ को तेस्रो संक्रमण (ओमिक्रोन) बढ्दै गएपछि एन्फा राष्ट्रिय महिला लिग निर्धारित समयमा नगर्ने र हाललाई स्थगित गर्ने योजनामा पुगेको हो । एन्फा महासचिव इन्द्रमान तुलाधरले राष्ट्रिय लिग निर्धारित समयमा नहुने बताए । ‘यो अवस्थामा राष्ट्रिय लिग निर्धारित समयमा नहुन सक्छ । अब, हामी अध्यक्ष ज्यू (कर्मा छिरिङ शेर्पा) सँग कुरा गरेर सम्बन्धित क्लबलाई पत्र काट्छौँ ।&r

महिला शिक्षकले गरिन् बालकमाथि पटक पटक बलात्कार

एक विवाहित महिला शिक्षकले १४ वर्षको बालकलाई पटक पटक बलात्कार गरेकी छिन् ।  एक प्राइभेट स्टडी सेशनको समयमा कम्तीमा पनि ३ पटक ती वालकको साथ उनले बलात्कार गरेको बताइएको छ ।  पटक पटक बलात्कार गरेको आरोपमा ति महिला शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।   यो घटना क्यालिफोर्नियाको हो  । त्यहाँको एक ३९ वर्षीया क्रिस्टल ज्याक्सनमाथि बच्चामाथि बलात्कार गरेको आरोप लागेको हो । त्यहाँस्थित डनलप लिडरशीप एकेडेमीमा स्वतन्त्र अध्ययन सत्रको समयमा शिक्षिकाले १४ वर्षीय बालकमाथि बलात्कार गरेकी हुन् । उनलाई प्...

महिला साक्षरता तथा सहभागितामा वृद्धि गरौ

देश विकास तथा समृद्ध नेपाल बनाउनका लागि पुरुषका साथसाथै महिला साक्षरता तथा सहभागितामा पनि वृद्धि गर्नुपर्छ । मौखिक रूपमा महिला र पुरुष बराबर हुन् भनेर मात्र महिला सहभागितामा वृद्धि हुँदैन । उदाहरणका रूपमा मात्र हामी २१ औं शताब्दीमा छौ, अहिलेको समयमा छोराछोरी दुवै बराबरी भनेर मात्र महिला साक्षरता बढ्दैन । अझै पनि देशको कतिपय भागमा […]

जोखिम भत्ता नपाएको महिला स्वास्थ्यकर्मीको गुनासो

नवलपरासी : कोरोना महामारीका समयमा खटिएकाहरुलाई दिइएको भत्तामा विभेद गरिएको नवलपरासीको बर्दघाट नगरपालिकाका स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। सँगै खटिएका स्वास्थ्यकर्मीमध्ये कसैलाई भत्ता उपलब्ध गराएको र कसैलाई उपलब्ध नगराएको भन्दै महिला स्वास्थकर्मीहरुले गुनासो गरेका हुन्।उनीहरुले प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यलाई पत्र बुझाएका छन्। महिला स्वास्थ्यकर्मीहरुले आफूहरुलाई लैंगिक आधारमा समेत विभेद  गरिएको आरोप लगाएका छन्। १५ जना महिला स्वास्थकर्मीले भत्ता नपाएको बताइएको छ। महामारीको

महिला आयोगको आग्रह : महामारीमा लैंगिक हिंसा रोकियोस्

काठमाडौं : राष्ट्रिय महिला आयोगले कोभिड-१९ महामारीको समयमा हुने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ।बुधबार आयोगकी अध्यक्ष श्री कमला कुमारी पराजुलीले निषेधाज्ञाको समयमा आयोगले महिला माथी हुने हिंसाको रोकथाम तथा नियन्त्रण कसरी प्रभावकारी रुपमा गर्न सक्छ भन्ने विषयमा चिन्ता प्रकट गरिन।मानव अधिकार आयोगका माननीय सदस्य श्री लिलि थापाज्यूले बैठक सही समयमा संचालन गरेको भन्दै इमर्जेन्सी रेस्पन्स टीम परिचालन गर्नु पर्ने बताइन्।आयोगकी सदस्य श्री कृष्ण कुमारी खतिवडाले

निषेधाज्ञाको समयमा हिंसा न्यूनीकरण गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, फरक रूपले सवल तथा लैंगिक अल्पसंख्यक माथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र […]