फ्रान्स पहिलो पटक महिला युरोकाे सेमिफाइनलमा

एजेन्सी – फ्रान्स पहिलो पटक महिला युरो कपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। गएराति साबिक विजेता नेदरल्यान्डलाई अतिरिक्त समयमा १-० अन्तरले पराजित गर्दै फ्रान्स महिला युरो च्याम्पियनसिपमा पहिलो पटक सेमिफाइनल प्रवेश गरेकाे हाे। यसकाे लािग इभ पेरिसेटले खेलको १०२औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गरिन्। फ्रान्सकी दिआनीलाई नेदरल्यान्डकि डोमिनिक्वी जेन्सेनलाई बक्सभित्र फल गरेपछी रेफ्रीले पेनाल्टी दिएकी थियो। […]

सम्बन्धित सामग्री

जमैकासँग फ्रान्स रोकियो

सिड्नी – फिफा महिला विश्वकप फुटबल २०२३ मा फ्रान्स जमैकासँग रोकिएको छ । फ्रान्स जमैकासँग गोलरहित बराबरीमा रोकिएको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा आइतबार भएको खेलमा फ्रान्सले ७२ प्रतिशत बल पोसेसन राख्दै जमैकालाई दवावमा राखेपनि गोल गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो । फ्रान्सको हरेक आक्रमणमा जमैकाकी गोलरक्षक रेविका स्पेन्सर बाधक बनिन् । […] The post जमैकासँग फ्रान्स रोकियो first appeared on Hamro Khelkud.

फ्रान्स चौथोपटक फाइनलमा

मोरक्कोको सपना समाप्त पार्दै साबिक विजेता फ्रान्स कतार फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । दोहास्थित अल बायत मैदानमा बिहीबार बिहान मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स चौथोपटक फाइनलमा...

फ्रान्स विश्वकपको फाइनलमा

एजेन्सी – साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार अल बेयत रंगशालामा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे । खेलको सुरुवातमै अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक […]

फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

काठमाडौं, मंसिर २८ । कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । […]

एमबाप्पे चम्कँदा फ्रान्स क्वाटरफाइनलमा

कतार (हाम्रो खेलकुद) – साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को तेस्रो खेलमा फरवार्ड किलीयन एमबाप्पे चम्केपछि पोल्यान्डलाई हराउँदै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो । आइतबार अल थुमामा रंगशालामा फ्रान्सले ३-१ को जित दर्ता गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले […]

डेनमार्कसँग सचेत फ्रान्स

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह चरणको दोस्रो खेलमा आज (शनिबार) विश्व विजेता फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहँदा डेनमार्क पहिलो जित निकाल्न चाहन्छ । डेनमार्कका प्रशिक्षक कास्पर हुजलमन्डले आफ्नो टिमले डिफेन्डिङ च्याम्पियन फ्रान्सको […]

डेनमार्कसँग फ्रान्स स्तब्ध

एजेन्सी – युइएफए नेसन्स लिगमा साविक विजेता फ्रान्स डेनमार्कसँग स्तब्ध बनेको छ । फ्रान्स घरेलु टोली डेनमार्कसँग २–० ले स्तब्ध बनेको हो । पार्केनमा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कास्पर डोलवर्ग र एन्ड्रिएस स्कोभ ओल्सेनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको ३४औं मिनेटमा कास्पर डोलवर्गले गोल गर्दै डेनमार्कलाई […]

फ्रान्स क्रोयसियासँग पराजित

यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा विश्वविजेता फ्रान्स क्रोयसियासँग १–० अन्तरले पराजित भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्स पाएका अवसर गुमाउँदा शीर्षस्थानमा उक्लने अवसर गुमायो । भ्रमणकारी टोली क्रोयसियाको जितमा लुका मोड्रिकले पाँचौ मिनेटमा गरेका पेनाल्टी गोल नै निर्णायक भयो । यससँगै प्रतियोगितामा फ्रान्सले आफ्नो खराब प्रदर्शन जारी राखेको […]

फ्रान्स बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को छनोट खेलमा विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलमा बोस्नियाका इडेन जेकोले गोल गर्दा घरेलु टोलीका एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए । […]

हारबाट जोगियो फ्रान्स

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो । पुस्कास एरिनामा एन्टोनियो ग्रीजम्यानले एक गोल गरेपछि फ्रान्स हारबाट जोगिएको हो । यस बराबरीसँगै समूह 'एफ' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ । समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो।