काठमाडौं : राष्ट्रिय महिला आयोगले कोभिड-१९ महामारीको समयमा हुने लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रण गर्न सरोकारवालाहरुसँग छलफल गरेको छ।बुधबार आयोगकी अध्यक्ष श्री कमला कुमारी पराजुलीले निषेधाज्ञाको समयमा आयोगले महिला माथी हुने हिंसाको रोकथाम तथा नियन्त्रण कसरी प्रभावकारी रुपमा गर्न सक्छ भन्ने विषयमा चिन्ता प्रकट गरिन।मानव अधिकार आयोगका माननीय सदस्य श्री लिलि थापाज्यूले बैठक सही समयमा संचालन गरेको भन्दै इमर्जेन्सी रेस्पन्स टीम परिचालन गर्नु पर्ने बताइन्।आयोगकी सदस्य श्री कृष्ण कुमारी खतिवडाले