देश विकास तथा समृद्ध नेपाल बनाउनका लागि पुरुषका साथसाथै महिला साक्षरता तथा सहभागितामा पनि वृद्धि गर्नुपर्छ । मौखिक रूपमा महिला र पुरुष बराबर हुन् भनेर मात्र महिला सहभागितामा वृद्धि हुँदैन । उदाहरणका रूपमा मात्र हामी २१ औं शताब्दीमा छौ, अहिलेको समयमा छोराछोरी दुवै बराबरी भनेर मात्र महिला साक्षरता बढ्दैन । अझै पनि देशको कतिपय भागमा […]