पर्यटकसँग शुल्क उठाएपछि मर्दीमा पर्यटक घटेको गुनासो

पोखरा – माछापुच्छ्रे गाउँपालिकाले लोक्याम्पबाट पर्यटकसँग शुल्क उठाउन थालेपछि मर्दी पदमार्ग क्षेत्रका व्यवसायी रुष्ट बनेका छन्। गाउँपालिकाको कदमले पर्यटनमा गम्भीर असर गरेको उनीहरुको ठहर छ। मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिले गम्भीर आपत्ति जनाउदै गाउँपालिकाको ध्यानाकर्षणसमेत गराएको छ। दोहोरो कर प्रणालीले गर्दा पर्यटकको आगमनमा कमी आएको समिति अध्यक्ष राजकुमार तामाङले बताए। उनका अनुसार गाउँपालिकाले […]

सम्बन्धित सामग्री

मर्दी पदयात्रामा शुल्क उठाएको भन्दै पालिकाको सूचना केन्द्रमा तोडफोड

कास्की – मर्दी पदयात्रामा जाने पदयात्रीका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाले शुल्क उठाउन बनाएको सूचना केन्द्रमा तोडफोड भएको छ । पालिकाले शुल्क उठाउँदा पर्यटक घटेको भन्दै पदयात्रा क्षेत्रमा होटल व्यवसाय चलाउँदै आएका व्यवसायीले कार्यालयमा तोडफोड गरेका हुन । उनीहरूले हुमाल (लो क्याम्प) मा रहेको सूचना केन्द्रमा तोडफोड गर्नुका साथै काम काजमा पनि समस्या बनाएको गाउँपालिकाका प्रवक्ता […]

कैलाश मानसरोवर जान २३३ प्रतिशतले बढ्यो भिषा शुल्क

चीनले कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटकलाई भिषा शुल्क दुई सय ३३ प्रतिशतले बढाएको छ । चीनले शुल्क वृद्धिसँगै भिषा दिने समय पनि लम्ब्याएको छ । चीनको यो निर्णयले नेपाल हुँदै कैलाश मानसरोवर यात्रामा जाने धार्मिक पर्यटक निरुत्साहित हुने भएका छन् । भारतीय पर्यटक नेपाल हुँदै यो यात्रामा निस्कने प्रचलन छ । कोभिड महामारीअगाडि मानसरोवर […]

धुलिखेल जिपलाइनमा अब विदेशीलाई पनि नेपाली सरह शुल्क

काठमाडौं । अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गरिएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले बताए । नेपाली र अन्य सवै देशका नागरिकलाई […]

पर्यटक नहुँदा बेगनासका डुङ्गा व्यवसायी निराश

लेखनाथ – डुङ्गा चलाउन सुरु गरेको २० वर्ष पुग्यो । त्यतिबेला डुङ्गा चढ्ने व्यक्तिबाट प्रति घण्टा दुई रुपैयाँ शुल्क लिने गरिन्थ्यो । अहिले त्यो शुल्क वृद्धि भई रु सात सय पुगेको छ । पोखराको लेखनाथस्थित बेगनास तालमा दुईदशकदेखि डुङ्गा चलाउँदै आएका डुङ्गा व्यवसायी ५५ वर्षीय बाबुराम कोइरालाले भने, ‘तीन वर्षयता पर्यटक नहुँदा व्यवसाय सुस्तायो, महँगीले […]

हनुमानढोका संग्रहालय-महानगर टकराव : पर्यटकबाट संग्रहालयले पनि शुल्क उठाउने

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संग्रहालय विकास समितिबीच पर्यटक प्रवेश शुल्क लेनदेनको विषयमा टकराव बढेको छ । पूर्वसहमति अनुसार महानगरपालिकाले पर्यटकबाट उठाएको साढे तीन करोड रुपैयाँ नदिएको आरोपसहित समितिले सम्झौता खारेज गर्दै आफैँले पर्यटकबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको हो । अब असोज १ गतेदेखि सार्क मुलुक र तेस्रो देशका […]

४३ वर्षमा साढे तीन लाख पर्यटक भित्रिए

यो निकुञ्ज तथा विभागमा टिकट काटेर भित्रिएका पर्यटकको संख्या हो। निकुञ्जले केही वर्ष अघिसम्म विदेशी र सार्क राष्ट्रका नागरिकलाई प्रवेश शुल्क लिँदै आएकोमा पछिल्लो समय पर्यटकको रूपमा आएका नेपालीसँग पनि शुल्क लिने गरेको छ।...

अब नेपाली र अमेरिकी पर्यटक भिसा शुल्क बराबर

काठमाडौं । सरकारले नेपाली र अमेरिकी नागरिकका लागि पर्यटक भिसा शुल्क बराबर बनाएको छ । अब अमेरिकी र नेपाली पर्यटक दुवैले एक–अर्को देशमा भ्रमणको लागि पाँच वर्षे बहुप्रवेशी भिसा लिंदा १ ...