धुलिखेल जिपलाइनमा अब विदेशीलाई पनि नेपाली सरह शुल्क

काठमाडौं । अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिकका लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गरिएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले बताए । नेपाली र अन्य सवै देशका नागरिकलाई […]

सम्बन्धित सामग्री

हरदिन धुवाँ-धुलो झेल्दै काठमाडौं छिर्छन् ९ हजार नेपाली

२२ मंसिर, काठमाडौं । तपाईं नागढुंगा हुँदै आउनुहोस् या दक्षिणकाली हुँदै, धुलिखेल हुँदै आउनुहोस् या बालाजु हुँदै- राजधानी तपाईंलाई स्वागत गर्न नाकामा धुवाँ–धुलो लिएर हाजिर छ । विकासको यस्तो दुर्गति, जसले हरेक दिन नागरिकहरूको अपमान मात्रै गर्छ । कलैयाबाट हेटौंडा हुँदै सुमोमा काठमाडौं आएकी २३ वर्षीया प्रीति चौधरीको पीडा सुनौं । उनी यतिखेर बल्खु ओर्लेर […]

धुलिखेल अस्पतालमा अल्ट्रासाउन्ड सम्बन्धी कार्यशाला

काभ्रे। धुलिखेल अस्पताल (काठमाडौँ विश्वविद्यालय अस्पताल), दक्षिण कोरियाको सिउल नेशनल युनिभर्सिटी, दक्षिण कोरियाको जेडब्ल्यू लि सेन्टर र नेसोग (नेपाली स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको संगठन) को सहकार्यमा धुलिखेल अस्पतालमा दुई दिने प्रसूति तथा बालरोग सम्बन्धी छैटौँ अल्ट्रासाउन्ड, सिटी स्क्यान र एमआरआई एजुकेसन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका नेपाली संयोजक एवं धुलिखेल अस्पतालका स्त्री तथा […]

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बुधबार शुभारम्भ गर्दै उहाँले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त …

धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोक ब्याञ्जु विजयी

काभ्रे । धुलिखेल नगरपालिकाको मेयरमा नेकपा एमालेका अशोक ब्याञ्जु विजयी हुनुभएको छ । स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु मेयरमा निर्वाचित हुनुभएको हो । ब्यान्जुले ८ हजार ३ सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बस्नेतले ७ हजार ४ सय ९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा भने नेपाली कांग्रेसका निराजन जंगम […]

धुलिखेल नगरपालिकामा एमालेका अशोक ब्याञ्जुको अग्रता

१ जेठ, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेका अशोक ब्याञ्जुले अग्रता लिएका छन् । आज बिहानको ताजा मतपरिणाम अनुसार ब्याञ्जुले १ हजार ७१७ मत पाएका छन् । उनी स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतभन्दा ३१० मत अन्तरले अगाडि छन् । बस्नेतले १ हजार ४०७ मत पाएका छन् । हिजोसम्म बस्नेत अगाडि थिए । नेपाली कांग्रेसले […]

काभ्रेको धुलिखेल १ को वडाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं :  काभ्रेको धुलिखेल नगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन्। उनी ५७३ मतसहित निर्वाचित भएका छन्।वडा नम्बर १ मा सदर एक हजार २८४ मतमध्ये कांग्रेसका उम्मेदवार १०६ मतान्तरले निर्वाचित भएका हुन्। एमाले उम्मेदवारले ४६७ मत पाए।

धुलिखेल-१ को अध्यक्षमा कांग्रेसका लामा निर्वाचित

३१ वैशाख, बनेपा । धुलिखेल नगरपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा ५७३ मतसहित निर्वाचित भएका छन् । वडा नम्बर १ को सबै १२८४ मत गणना हुँदा कांग्रेस उम्मेदवार १०६ मतान्तरले निर्वाचित भएका हुन् । एमाले उम्मेदवारले ४६७ मत पाए । मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायम राखेका छन् । वडा […]

नेपाली कांग्रेसमा रहेको गुटउपगुट अन्त्य हुनुपर्छ

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीमा एकता जरुरी रहेको र आसन्न निर्वाचन लक्षित पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ द्वारा कांग्रेस एकाकारले पूर्णता पाउनेसमेत बताउनुभयो । पार्टीको धुलिखेल नगर समितिद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कांग्रेस एकाकार हुने वातावरण बन्दै गएको छ, त्यो जिल्ला जिल्लामा देखिँदै गएको छ, अब …

मर्दाको मलामी : सङ्क्रमितको शव व्यवस्थापनमा नेपाली सेना

काठमाडौँ । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीले ज्यान गुमाउँदा सिङ्गो मुलुक आतङ्कित भएको थियो । सिन्धुपाल्चोक, राम्चेकी उनी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो नेपाली थिइन् । ०७७ जेठ ३ मा उनको निधन भयो ।शव छुन त परको कुरा आसपास जाँदा पनि जिउ सिरिङ्ग हुने माहोल थियो । तर सैन्य जवानहरुले शव टपक्क टिपेर पशुपति आर्यघाटमा ल्याए अनि सैन्य सलामी दिएर दाहसंस्कार गरे ।‘सलामी सैनिक चलन हो,’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीसँग भने– &lsq