हनुमानढोका संग्रहालय-महानगर टकराव : पर्यटकबाट संग्रहालयले पनि शुल्क उठाउने

२९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संग्रहालय विकास समितिबीच पर्यटक प्रवेश शुल्क लेनदेनको विषयमा टकराव बढेको छ । पूर्वसहमति अनुसार महानगरपालिकाले पर्यटकबाट उठाएको साढे तीन करोड रुपैयाँ नदिएको आरोपसहित समितिले सम्झौता खारेज गर्दै आफैँले पर्यटकबाट प्रवेश शुल्क उठाउने निर्णय गरेको हो । अब असोज १ गतेदेखि सार्क मुलुक र तेस्रो देशका […]