लेखनाथ – डुङ्गा चलाउन सुरु गरेको २० वर्ष पुग्यो । त्यतिबेला डुङ्गा चढ्ने व्यक्तिबाट प्रति घण्टा दुई रुपैयाँ शुल्क लिने गरिन्थ्यो । अहिले त्यो शुल्क वृद्धि भई रु सात सय पुगेको छ । पोखराको लेखनाथस्थित बेगनास तालमा दुईदशकदेखि डुङ्गा चलाउँदै आएका डुङ्गा व्यवसायी ५५ वर्षीय बाबुराम कोइरालाले भने, ‘तीन वर्षयता पर्यटक नहुँदा व्यवसाय सुस्तायो, महँगीले […]