काव्य साँझमा सुनिए अमर बान्तु

काठमाडौं । कवि अमर बान्तुको एकल कविता वाचन सम्पन्न भएको छ । कवि तथा गीतकार अमर बान्तुले आफ्ना काव्य रचनाहरू वाचन गरे ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीद्वारा उद्घाटित उक्त कार्यक्रममा कवि शशी लुमुम्बूले कवि अमर बान्तुको परिचय दिएका थिए । परिचय पछि कवि बान्तुले कविता वाचन गरेका थिए ।  करिब...

सम्बन्धित सामग्री

गीतकार बान्तुको एकल साँझ

फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी । नेपथ्यबाट गीतकार तथा कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएपछि मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका भावना केसी। त्यसपछि शुरू भयो, अमर बान्तु काव्य साँझ । हँसिलो र फूर्तिलो भावमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै आफ्नो एकल काव्य साँझको माहोल जगाए मेरी […]

अमर बान्तुले काव्य साँझमा सुनाए कविता

काठमाडौं : कवि तथा गीतकार अमर बान्तुले हालै राजधानीमा आफ्ना कविता सुनाएका छन्। मिलाप मासिकले आयोजना गरेको ‘अमर बान्तु काव्य साँझ’मा अमरले आफ्ना सिर्जना सुनाएका हुन्।कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य साधनासँगै व्यवसाय र समाजसेवामा उत्तिकै सक्रिय स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान दिने दाबी गरेका थिए।करिब एक घण्टाको ‘काव्य साँझ’ बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको

काव्य साँझमा बान्तुका सिर्जना

काठमाडौं । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीको बाक्लो जमघट हुँदै थियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो— ‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’ नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनासाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका […]

काव्य साँझमा बान्तुको एकल कविता बाचन

‘फक्रिदै रहरहरू निभ्नै लाग्यो जिन्दगीअलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’नेपथ्यबाट कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएसंगै आइतबार सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे । हँसिलो मुहारमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरे—‘मेरी प्रिय कविताकिन किन घुमाउ

जब ‘अमर बान्तु काव्य साँझ’ मा गुञ्जिए

काठमाडौं । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदै थियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो ‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’ नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा परिन् कार्यक्रम सञ्चालिका […]

‘नेकपा विभाजनको असर प्रलेसमा देखापरिसकेको छैन’

वरिष्ठ साहित्यकार डा. अमर गिरी प्रगतिशील लेखक संघ (प्रलेस) का पूर्वअध्यक्ष हुन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागका पूर्वप्रमुख पनि हुन् । उनी कवि, समालोचक तथा समसामयिक  विषयमा कलम चलाउने विश्लेषकसमेत हुन् ।यतिबेला नेपालको प्रगतिवादी साहित्यिक आन्दोलन कमजोर एवं छिन्न भिन्न बनेको छ । कम्युनिस्ट पार्टीको झण्डै दुई तिहाईको सरकार बन्दाखेरि पनि मार्क्सवादी कला साहित्यको जग भने बलियो हुन सकेन । प्रलेसजस्तो प्रगतिवादी स्रष्टाहरूको छाता संगठनले   विज्ञप्तिहरू जारी गर्नेबाहेक देखिने

बेग्लै स्वादका काव्यकृति

अमर त्यागीका ‘अदृश्य’ र ‘अक्लान्त’ शीर्षकका दुईवटा बाछिटा सङ्ग्रह र ‘अमानव’ शीर्षकको एक मुक्तक सङ्ग्रहसहित तीनवटा काव्यकृतिहरू गत वर्ष प्रकाशनमा आएका छन् । नेपाली साहित्यमा प्रयोग भएका यी नवीनतम काव्यकृति बेग्लै स्वाद र सन्तुष्टि पस्कन सफल रहेका छन् । नेपाली काव्य विधामा मुक्तकको प्रयोग नौलो होइन । समकालीन मुक्तककारबाट धेरै प्रयोग र प्रस्तुति आइसकेका छन् । यस क्रममा अमर त्यागीले निर्वाह गरेको यो नेतृत्वदायी प्रयोगचिन्तन निकै उल्लेखनीय रहेको अनुभव गर्न सकिन्छ ।

‘अध्ययनले सिर्जनात्मक र प्राज्ञिक लेखनलाई सहयोग गर्छ’

कवि एवं समालोचक अमर गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं काव्य विभाग प्रमुख हुन् । गिरीका कविता र समालोचनाका विभिन्न कृति प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट कवितामा विद्यावारिधि गरेका उनी साहित्य साथै अन्य विषयमा पनि अध्ययन गर्न रुचि राख्छन् ।